Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, September 19, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १९, २०८०
in TOP STORIES
0
मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

धनुषा । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा उनलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

You might also like

राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

जेनजी आन्दोलन : हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

प्रहरीका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो । प्रदेश सांसद यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित छन् ।

प्रदेश सांसद यादवलाई पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ । अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो ।

२०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी फरारको सूचीमा थिए ।

यादवकै निर्देशनमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्‍याई गोली हानी चौधरीको हत्या भएको थियो ।

उक्त विषयमा जाहेरी परेपछि यादव फरार भएका थिए । अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

Related

Previous Post

हेलो सरकार काे सेवा अब २४ घण्टा : बढ्न थाले गुनासा

Next Post

विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रिय टिमको प्रशिक्षण सुचारु
TOP STORIES

राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

by Sambridinews
बिहिबार, अशोज २, २०८२
जेनजी आन्दोलन : हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया
FEATURED

जेनजी आन्दोलन : हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

by Sambridinews
बिहिबार, अशोज २, २०८२
नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

by Sambridinews
बिहिबार, अशोज २, २०८२
महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण
TOP STORIES

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

by Sambridinews
बुधबार, अशोज १, २०८२
संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर
FEATURED

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

by Sambridinews
बुधबार, अशोज १, २०८२
Next Post

विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अनशनरत व्यक्तिको जीवन रक्षा गर

अनशनरत व्यक्तिको जीवन रक्षा गर

शनिबार, भदौ ९, २०८०
काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

शुक्रबार, चैत्र ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय टिमको प्रशिक्षण सुचारु
TOP STORIES

राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

बिहिबार, अशोज २, २०८२
जेनजी आन्दोलन : हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया
FEATURED

जेनजी आन्दोलन : हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

बिहिबार, अशोज २, २०८२
नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघद्धारा नीजी क्षेत्रमा भएको तोडफोड र आगजनीको निरिक्षण

बिहिबार, अशोज २, २०८२
महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण
TOP STORIES

महासंघद्वारा आन्दोलनका क्रममा तोडफोड भएका निजी संरचनाको निरीक्षण

बुधबार, अशोज १, २०८२
संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर
FEATURED

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर

बुधबार, अशोज १, २०८२
रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु
TOP STORIES

रेसिङ अटोमोबाइल्सले पुराना गाडीप्रति विश्वास जगाउने अभियान सुरु

बुधबार, अशोज १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In