Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एकविहानै भक्तपुरमा बसमा आगजनी

Sambridinews by Sambridinews
बिहिबार, भदौ १४, २०८०
in TOP STORIES
0
काठमाडाैंकाे कपनमा भिषण आगलागी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटो चोक नजिक एक बसमा आगजनी भएको छ । सडक छेउमा पार्किङ गरेर राखिएको बा ४ ख ६६६९ नम्बरको बसमा आज बिहान ३ बजेर १० मिनेटमा आगजनी भएको हो ।

ख्वपः प्रालिको उक्त बस कमलविनायक-रत्नपार्क रुटमा चल्दथ्यो । बसमा आगजनी भएको खबर पाउनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले दमकलको सहायतामा बिहान साढे ३ बजेतिर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

You might also like

यसपालीकाे वर्षामा सरदर भन्दा कम वर्षा हुने

सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक

बसमा कसले र किन आगजनी गर्यो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी भक्तपुरले जनाएकाे छ ।

Related

Previous Post

लघु तथा साना जलविद्युतलाई राष्ट्र्यि प्रणालीमा आवद्धता र नेट मिटरिंग सम्बन्धि कार्यशाला गोष्टी सम्पन्न

Next Post

दुई थान कटुवा पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ, एक फरार

Sambridinews

Sambridinews

Related Posts

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

यसपालीकाे वर्षामा सरदर भन्दा कम वर्षा हुने

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त
FEATURED

सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक
FEATURED

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित
TOP STORIES

बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित

by Sambridinews
बिहिबार, बैशाख २४, २०८३
टेन के रन हुने
TOP STORIES

टेन के रन हुने

by Sambridinews
बिहिबार, बैशाख २४, २०८३
Next Post
दुई थान कटुवा पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ, एक फरार

दुई थान कटुवा पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ, एक फरार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

शनिबार, फाल्गुन १२, २०८०
महानगरमा सुर्तीजन्य वस्तु बिक्री वितरणमा रोकः कसरी हुन्छ नियमन ?

महानगरमा सुर्तीजन्य वस्तु बिक्री वितरणमा रोकः कसरी हुन्छ नियमन ?

शनिबार, मंसिर १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने
FEATURED

यसपालीकाे वर्षामा सरदर भन्दा कम वर्षा हुने

शुक्रबार, बैशाख २५, २०८३
सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त
FEATURED

सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त

शुक्रबार, बैशाख २५, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

शुक्रबार, बैशाख २५, २०८३
महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक
FEATURED

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक

शुक्रबार, बैशाख २५, २०८३
बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित
TOP STORIES

बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित

बिहिबार, बैशाख २४, २०८३
टेन के रन हुने
TOP STORIES

टेन के रन हुने

बिहिबार, बैशाख २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In