Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

म्याद सकिन लागेका हर्लिक्स बालबालिकालाई वितरण

Sambridinews by Sambridinews
बुधबार, भदौ ६, २०८०
in FEATURED, TOP STORIES, स्वास्थ्य
0
म्याद सकिन लागेका हर्लिक्स बालबालिकालाई वितरण
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बालबालिकाको स्वास्थ्यलाई वेवास्ता गर्दै म्याद सकिन लागेका हर्लिक्स विद्यालयका बालकालिकालाई वितरण गरिएको छ । काठमाडौं सहति देशका केही विद्यालयमा ‘ब्राण्ड प्रमोशन’को नाममा उपभोग्य मिति सकिन लागेको बहुराष्ट्रिय कम्पनी हर्लिक्सका उत्पदान वितरण गरेको पाइएको छ ।

आइतबार चन्द्रागिरि नगरपालिकाका केही विद्यालयमा हर्लिक्स नेपालको टी–सर्ट लगाएका व्यक्तिहरुले स्कुले विद्यार्थीलाई लाम लगाएर हर्लिक्स बाँढेका थिए ।

You might also like

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

आज सोनाम ल्होसार पर्व मनाइँदै

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

बाँढिएका अधिकांश हर्लिक्सको बाहिरपट्टी लेखिएको उपभोग्य मिति भने सकिन केही दिन मात्र बाँकी रहेको पाइएको छ ।
उपभोग्य अवधिको मिति केही सकिन केही दिन वा एक महिना मात्रै बाँकी रहेका हर्लिक्सका बट्टा वितरण गरिएको हो । यसबारेमा हर्लिक्स नेपालका प्रतिनिधिसंग प्रतिकृया माग्दा उत्पादनको बजार प्रवद्र्धन गर्न हर्लिक्स बाँढिएको बताए ।

उनका अनुसार चन्द्रागिरिका २ वटा विद्यालयमा कक्षा २ देखी १० सम्म अध्ययनरत विद्यार्थीलाई हर्लिक्स वितरण गरिएको थियो ।

बिहान पानीको बोतल घाँटीमा झुण्ड्याएर स्कुल पठाएका छोरा छोरीले साँझ घर फर्कँदा साथमा हर्लिक्सको बट्टा बोकेर फर्केपछि अभिभावकहरू आस्चार्यमा परेका छन ।

बजार प्रवद्र्धनको नाममा उपभोग्य मिति गुज्रनै लागेका उत्पदान भिडाएर पठाउँदा उनीहरूको स्वास्थ्यमा विद्यालय र बहुराष्ट्रिय कम्पनीले लापरबाही गरेको अभिभावकहरूले गुनासो गरेका छन् । उनीहरूले उपभोग्य मिति सकिन लागेका मौज्दात सामान वितरण गरेर बहुराष्ट्रिय कम्पनीले सस्तो लोकप्रियता बटुल्न खोजेको समेत आरोप लगाएका छन् ।

कतिपय अभिभावकहरूले सो विषयमा विद्यालयमा उजुरी गरेको समेत बताए । हर्लिक्स बोकेर घर पुगेका एक जना विद्यार्थीका अभिभावकले भने बजार प्रवद्र्धन नै गर्नु परे किन उपभोग्य मिति गुज्रिन लाग्दा हर्लिक्स दिइयो ?, के हाम्रा छोराछोरी बहुराष्ट्रिय कम्पनीका प्रयोगशाला हुन् ? ती अभिभावकले विद्यार्थीहरूको स्वास्थ्य संवेदनशीलताको ख्याल नै नगरी यस्ता खालका गतिविधि गरिनु दुःखद भएको भन्दै विद्यालयले यस्ता गतिविधि रोक्नुपर्ने बताए ।

यस्तै, सुनसरीस्थित कृस्टल एकेडेमीमा पनि सोही कम्पनिको हर्लिक्स वितरण गरेको पाइएको छ । उक्त स्कुलमा कक्षा ३ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई प्रती व्यक्ति आधा केजी र कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई एक केजीको प्याकका दरले बितरण गरिएको विद्यालय स्रोतले जनाएको छ । वितरण गरिएको हर्लिक्सकाे म्याद एक महिना मात्रै रहेको जनाइएको छ ।

Related

Previous Post

धादिङको गजुरीबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु

Next Post

सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान

Sambridinews

Sambridinews

Related Posts

विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

by Sambridinews
सोमवार, माघ ६, २०८२
आज सोनाम ल्होसार ; ल्हाेसारका अवसरमा  राष्ट्रपति लगायतकाे शुभकामना
FEATURED

आज सोनाम ल्होसार पर्व मनाइँदै

by Sambridinews
सोमवार, माघ ६, २०८२
कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)
TOP STORIES

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

by Sambridinews
आइतवार, माघ ५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

by Sambridinews
आइतवार, माघ ५, २०८२
मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन
TOP STORIES

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

by Sambridinews
आइतवार, माघ ५, २०८२
Next Post
सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान

सरकारले स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

मङ्लबार, पुस ३, २०८०
प्रभु बैंकका  सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

प्रभु बैंकका सीईओ अशोक शेरचनसहितका उच्च कर्मचारी पक्राउ

आइतवार, मंसिर १५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

सोमवार, माघ ६, २०८२
आज सोनाम ल्होसार ; ल्हाेसारका अवसरमा  राष्ट्रपति लगायतकाे शुभकामना
FEATURED

आज सोनाम ल्होसार पर्व मनाइँदै

सोमवार, माघ ६, २०८२
कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)
TOP STORIES

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

आइतवार, माघ ५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

आइतवार, माघ ५, २०८२
मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन
TOP STORIES

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

आइतवार, माघ ५, २०८२
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

आइतवार, माघ ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In