Tuesday, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

अविवाहित जोडिबाट जन्मिएको शिशु खरिद बिर्की गर्ने पक्राउ

Sambridinews by Sambridinews
बुधबार, भदौ ६, २०८०
in FEATURED, TOP STORIES
0
अविवाहित जोडिबाट जन्मिएको शिशु खरिद बिर्की गर्ने पक्राउ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मोरङ । मोरङ प्रहरीले मंगलबार अविवाहित जोडिबाट जन्मिएको नवजात शिशु खरिद बिर्की गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको प्रहरीले जनाएकाे छ ।

You might also like

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

डा. कर्णले भोजपुर हतुवागढी ४ घर भएका २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीया युवतीको सम्बन्धबाट असार १४ गते ग्रिनक्रस अस्पतालमा सामान्य रुपमा जन्मिएकी शिशुलाई मोरङको काटहरी गाउँपालिका २ आर्दश टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको मोरङ प्रहरीले जनाएको छ ।

कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु (छोरी) निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको छ ।

डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दम्पती मंगलबार शिशुसहित मोरङ प्रहरीमा उपस्थित भएका थिए । बच्चा खरिद गर्ने सूर्यनारायण, आमा दिलमाया, दिदी सुधा राजवंशी र डा. कर्णका सहयोगी निर्मला यादव ’निरु’ लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

शिशु बिक्री गर्ने डा. कर्णलाई पनि मंगलबार प्रहरीले हिरासतमा लिएको छ । उनी गत शुक्रबार प्रहरीले नियन्त्रण लिने प्रयास गर्दा बिरामीको बहाना गरेर कोशी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले मंगलबार डिस्चार्ज गरेपछि उनलाई पनि हिरासतमा लिएको प्रहरीले बताएको छ ।

Related

Previous Post

जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै

Next Post

राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठक एमालेद्वारा बहिस्कार

Sambridinews

Sambridinews

Related Posts

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
TOP STORIES

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

by Sambridinews
सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

by Sambridinews
सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

by Sambridinews
सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

by Sambridinews
सोमवार, असार ३०, २०८२
Next Post
राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठक एमालेद्वारा बहिस्कार

राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठक एमालेद्वारा बहिस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

पत्रकारकाे आवरणमा अनुचित लाभ लिने रामेछापका भट्ट विरूद्ध अख्तियारकाे मुद्धा

शुक्रबार, जेष्ठ २४, २०८२
पोखरामा शनिबारदेखि बैशाख १ गतेसम्म फेवा महोत्सव हुँदै

पोखरामा शनिबारदेखि बैशाख १ गतेसम्म फेवा महोत्सव हुँदै

शनिबार, चैत्र २९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
TOP STORIES

घुस काण्डमा जाेडिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मङ्लबार, असार ३१, २०८२
बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै
FEATURED

बन्दीपुर केवलकारकाे आईपीओ साउन ६ गतेदेखि आउँदै

सोमवार, असार ३०, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि
TOP STORIES

काठमाडौं जेभियर पब्लिक बास्केटबल भोलिदेखि

सोमवार, असार ३०, २०८२
इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो
FEATURED

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना ग‍र्यो

सोमवार, असार ३०, २०८२
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
TOP STORIES

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा

सोमवार, असार ३०, २०८२
प्रतिनिधि सभा बैठक जारी
TOP STORIES

प्रतिपक्ष दलका नेता प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

सोमवार, असार ३०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.