Monday, July 14, 2025
Date
आइत, असार २९, २०८२
Sun, July 13, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home राजनीति

एमाले अध्यक्ष खड्ग ओली सहितको टोली काम्बोडिया प्रस्थान

Sambridinews by Sambridinews
बुधबार, साउन ३, २०८०
in राजनीति
0
एमाले अध्यक्ष खड्ग ओली सहितको टोली काम्बोडिया प्रस्थान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली सहितको टोली मंगलबार राती कम्बोडिया प्रस्थान गरेको छ ।

कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री ओली त्यसतर्फ गएका हुन्।

You might also like

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

अध्यक्ष खड्गप्रसादको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, स्वकीय फोटोग्राफर दिनेश भण्डारीलगायत सहभागी छन् । ओली साउन ८ गते स्वदेश फर्कनेछन्।

निर्वाचन परिवेक्षण कै लागि विदेश विभाग प्रमुख राजन भट्टराई पनि बुधबार कम्बोडिया जाने जनाइएकाे छ।

मंगलबार राति कम्बोडिया जानु अगाडि अध्यक्ष खड्गप्रसादले कार्यवाहक अध्यक्षको जिम्मेवारी इश्वर पोखरेललाई दिएको जनाइएको छ।

अध्यक्ष खड्गप्रसादले संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको जनाइएको छ ।

Related

Previous Post

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुने

Next Post

आप्रवासी कामदारहरूको प्रस्थान अनुमतिमा लगाईएको रोकप्रति आयोगको गम्भीर ध्यानाकर्षण

Sambridinews

Sambridinews

Related Posts

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

by Sambridinews
मङ्लबार, असार १७, २०८२
प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

by Sambridinews
शनिबार, असार १४, २०८२
समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न
TOP STORIES

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

by Sambridinews
मङ्लबार, असार १०, २०८२
बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक जारी
FEATURED

बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक जारी

by Sambridinews
मङ्लबार, असार १०, २०८२
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

by Sambridinews
बिहिबार, असार ५, २०८२
Next Post
रोम विधान अनुमोदन गर्न आयोगको आग्रह

आप्रवासी कामदारहरूको प्रस्थान अनुमतिमा लगाईएको रोकप्रति आयोगको गम्भीर ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आज र भाेली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

आज र भाेली देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

शनिबार, बैशाख ६, २०८२
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले गरिन विवाह

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले गरिन विवाह

बिहिबार, मंसिर २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

आइतवार, असार २९, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

आज देशका केही स्थानमा भारी वर्षको सम्भावना

आइतवार, असार २९, २०८२
काभा भलिबल खेल्ने टोलीको बिदाइ
TOP STORIES

काभा भलिबल खेल्ने टोलीको बिदाइ

शनिबार, असार २८, २०८२
नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
FEATURED

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

शनिबार, असार २८, २०८२
लचिलो मौद्रिक नीति
FEATURED

लचिलो मौद्रिक नीति

शनिबार, असार २८, २०८२
नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
TOP STORIES

नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड

शनिबार, असार २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.