Thursday, July 3, 2025
Date
बिहि, असार १९, २०८२
Thu, July 3, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

प्रधानमन्त्री ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड बनाएर सामाजिक सञ्जालमा राख्ने एक व्यक्ति पक्राउ

Sambridinews by Sambridinews
सोमवार, साउन १, २०८०
in FEATURED
0
प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

फोटोसपमार्फत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा प्रहरीले टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

You might also like

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर – स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

एआईजी किरण बज्राचार्यका अनुसार रानामगरलाई आइतबार बुटवलको सुख्खानगरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धानका लागि सीआईबीको टोलीले काठमाडौँ ल्याइरहेको प्रहरीले जनाएको छ ।

Related

Previous Post

काठमाडौंबाट नजिकै देविस्थान डाँडाबाट ब्यवसायीक प्याराग्लाईडिङ्ग सुरु

Next Post

इन्धनकाे भाउ घटेसंगै सार्वजनिक यातायातकाे भाडा पनि घट्याे

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

by Sambridinews
बिहिबार, असार १९, २०८२
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर – स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने
FEATURED

टाटाको ७.७ डिल्स लाइक नेभर विफोर – स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने

by Sambridinews
बिहिबार, असार १९, २०८२
यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव
FEATURED

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

by Sambridinews
बुधबार, असार १८, २०८२
नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने
FEATURED

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

by Sambridinews
मङ्लबार, असार १७, २०८२
पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

by Sambridinews
मङ्लबार, असार १७, २०८२
Next Post
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

इन्धनकाे भाउ घटेसंगै सार्वजनिक यातायातकाे भाडा पनि घट्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

शुक्रबार, अशोज १९, २०८०
द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

बिहिबार, साउन ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी
TOP STORIES

नेपाल विद्यालय खेलकुद महासंघ र प्याब्सन बीच समझदारी

बिहिबार, असार १९, २०८२
नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न
FEATURED

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

बिहिबार, असार १९, २०८२
सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला
TOP STORIES

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्मफेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

बिहिबार, असार १९, २०८२
नेपालका लागि एमजी मोटर्सको आधिकारिक  वितरक पारामाउन्ट मोटर्स प्रालिले   गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 
TOP STORIES

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गर्यो एमजी विन्डसर इभीको भव्य लन्च 

बिहिबार, असार १९, २०८२
एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक
TOP STORIES

एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

बिहिबार, असार १९, २०८२
स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?
TOP STORIES

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

बिहिबार, असार १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.