Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुनको अक्षरमा नाम लेखाउने रहर जागेर जलहरी बनाइएको : सांसद दाहाल

Sambridinews by Sambridinews
सोमवार, असार ११, २०८०
in FEATURED, TOP STORIES
0
महालेखाकाे प्रतिवेदनका आधारमा विषय उठाएको सांसद दाहालको भनाई ; सत्यतथ्य छानविन गर्न माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जलहरी प्रकरणमा उठेका विभिन्न प्रश्नहरु तथा शंकाबारेमा संसदीय समिति मार्फत सत्यतथ्य छानविन हुनुपर्ने माग उठेको छ ।

साेमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सत्तारुढ सांसदहरुले जलहरी प्रकरणमा उठेका प्रश्नहरुबारेमा संसदीय छानविनबाट टुंग्याउनुपर्ने माग गरेका छन् ।

You might also like

हार्दिक र पूजा च्याम्पियन

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

नेकपा माओबादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले कोरोना महामारीको समयमा अरबौको जलहरी राख्नु आफैमा असांदर्भीक रहेका बताए। सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै दाहालले भने ‘जतिबेला केपी ओलीको सरकारले पशुपतिमा सुनको जलहरी लगाउने निर्णय गर्यो, त्यो बस्तुगत निर्णय थिएन ।

नेपाली जनता कोरोनाको महामारीमा खान नपाएर, स्वास्थ्य सेवा नपाएर छट्पटाइरहेको अवस्थामा, अरबौंको सुनको जलहरी लगाउनुपर्ने ?, त्यो पनि दुईसय बर्षदेखि चाँदीको जलहरी लगाइरहेको ठाउमा, त्यो बस्तुगत थिएन । ‘त्यो अव्यवहारिक थियो, त्यो मनोगत निर्णय थियो ।’

संगसंगै महालेखापरिक्षक, प्रधानमन्त्रीको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतले प्रश्न उठाइसकेपछि, मुद्दा अख्तियारमा गइसकेपछि, अख्तियारमा मुद्दा तामेलीमा बसेपछि, मैले सत्य तथ्य छानविन हुनुपर्छ भनेको हुँ’ ।

सुन हराएको भन्ने छ, त्यसमा छानविन भएको छ ।, त्यसमा कति मिसावट छ ? तामा, जिंक, चाँदीको मिसावट के छ ? , त्यसको यकिन रोपोर्ट नआउदा सम्म हामी अनुमान गर्न सक्दैनौं ।, यस विषयमा सञ्चारमाध्यममा सबै तथ्य बाहिर आएको छैन, अनुसन्धामा निश्पक्षता कायम हुनुपर्यो ।, सत्य के हो ?, सनु हराएको हो ? या हराएको हैन ?

उनले भने ‘केपी ओलीले सुनको जलहरीमा आफ्नो नाम लेखाउनुभयो, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको नाम, पूर्व मन्त्री भानुभक्त ढकाल लगायतको नाम लेखेर, उहाँहरुलाई रहर के रहेछ ? , महामारीका बेलामा जनता प्रताडित भएको बेलामा उहाँहरुलाई रहर के जागेछ ?, पशुपतिमा सुनको अक्षरमा नाम लेख्ने रहर जागेर जलहरी बनाइएको छ, ! ’

यस्तै, नेपाली कांग्रेसका नेता तथा सांसद राधेश्याम खतिवडाले भने ‘जलहरीमा पूर्व राष्टपति र प्रधानमन्त्री लगायको नाम लेखिएको रहेछ । उहाँहरुको नाममा आएको पानी खानुपर्ने, ? यो बाध्यता किन गरियो ?, हामी कसैलाई आरोप लगाएर राजनीति गर्दैनौं ।,

जलहरीमा के के मिसिएको छ, सुनको परिणाम के कति छ त्यो सार्वजनिक हुनुपर्छ, । जलहरीमा पूर्व प्रधानमन्त्री, राष्ट्रपति लगायतको नाम राखिएको भन्दै उनले ‘महादेवलाई उहाहरुको नामको पानी ख्वाउन किन बाध्य पारियो ?

महालेखापरिक्षक लगायतले जलहरीमा राखिएको सुनको परिणाम बारेमा प्रश्न उठाएको दुईबर्षपछि अख्तियारको टोलीले आईतबार विभिन्न प्रतिनिधिको रोहबरमा जलहरी नापजाच गरेको छ । उक्त नापजाँचको प्रतिवेदन भने सार्वजनीक भएको छैन ।

Related

Previous Post

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

Next Post

आफुमाथि बोतल प्रहार गर्ने युवकलाई प्रकाश सपुतले माफि दिने

Sambridinews

Sambridinews

Related Posts

हार्दिक र पूजा च्याम्पियन
TOP STORIES

हार्दिक र पूजा च्याम्पियन

by Sambridinews
आइतवार, साउन १०, २०८३
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
TOP STORIES

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
Next Post
आफुमाथि बोतल प्रहार गर्ने युवकलाई प्रकाश सपुतले माफि दिने

आफुमाथि बोतल प्रहार गर्ने युवकलाई प्रकाश सपुतले माफि दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?

सचेत हुनुपर्छ नत्र दलालको प्रयोगमा परिन्छ

बिहिबार, साउन २३, २०८२
राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका लागि छलफल

राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका लागि छलफल

बिहिबार, साउन ३१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हार्दिक र पूजा च्याम्पियन
TOP STORIES

हार्दिक र पूजा च्याम्पियन

आइतवार, साउन १०, २०८३
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

आइतवार, साउन १०, २०८३
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
TOP STORIES

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

आइतवार, साउन १०, २०८३
कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In