Tuesday, July 1, 2025
Date
मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

सेक्सलाई खेलको मान्यता नदिइएको स्वीडेनको भनाइ

Sambridinews by Sambridinews
मङ्लबार, जेष्ठ २३, २०८०
in TOP STORIES
0
सेक्सलाई खेलको मान्यता नदिइएको स्वीडेनको भनाइ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काडमाडौं । स्वीडिसको खेलसम्बन्धी जिम्मेवारीसमेत हेर्ने हेल्थ एन्ड सोसल अफेयर्स मन्त्रालयले सेस्सलाई खेलको मान्यता नदिइएको प्रष्ट पारेको छ ।

सञ्चारमाध्यमहरुले समाचार बनाउना थालेपछिे स्वीडेनले कुनै त्यस्तो प्रकारको खेललाई आफूहरुले मान्यता नदिएको र बाहिर आएका समाचारहरु सहि नभएको जनाएको छ ।

You might also like

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

स्वीडिस विदेश मन्त्रालयको आधिकारिक प्रतिक्रिया नेपाल फ्याक्ट चेकले सार्वजनिक गरेको हो ।

स्वीडेनको खेलसम्बन्धी जिम्मेवारीसमेत रहेको हेल्थ एन्ड सोसल अफेयर्स मन्त्रालयकी सञ्चार प्रमुख कारोलिना फ्रानीले स्वीडेनमा सेक्सलाई खेलको मान्यता नदिइएको बताइन् ।

भारतीय मिडियामा आएको फेक समाचार नेपालका केही मिडियामा पनि प्रकाशन भएको थियो । तर यो फेक भएको भन्दै भारतीय सन्चारमाध्यमहरुले सच्याइसकेका छन् ।

मिडियाहरुले स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको र प्रतियोगिता नै आयोजना गर्ने भन्ने आशयको समाचार प्रकाशन गरेका थिए ।

Related

Previous Post

कति पानी पिउँदा फाइदा हुन्छ , थाहा पाउनुस यी १० कुरा

Next Post

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

Sambridinews

Sambridinews

Related Posts

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

by Sambridinews
मङ्लबार, असार १७, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

by Sambridinews
मङ्लबार, असार १७, २०८२
माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी
TOP STORIES

माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

by Sambridinews
सोमवार, असार १६, २०८२
कराते टोली श्रीलंका प्रस्थान
TOP STORIES

कराते टोली श्रीलंका प्रस्थान

by Sambridinews
सोमवार, असार १६, २०८२
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
TOP STORIES

कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर

by Sambridinews
सोमवार, असार १६, २०८२
Next Post
राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आरबीबीएल–इशान कप फुटसल शनिबारदेखि

आरबीबीएल–इशान कप फुटसल शनिबारदेखि

शुक्रबार, चैत्र २, २०८०
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश

शनिबार, मंसिर २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

मङ्लबार, असार १७, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

मङ्लबार, असार १७, २०८२
गाजामा इजरायली बमबारी जारी
प्रवास

गाजामा इजरायली बमबारी जारी

सोमवार, असार १६, २०८२
माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी
TOP STORIES

माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

सोमवार, असार १६, २०८२
कराते टोली श्रीलंका प्रस्थान
TOP STORIES

कराते टोली श्रीलंका प्रस्थान

सोमवार, असार १६, २०८२
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
TOP STORIES

कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर

सोमवार, असार १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.