Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बेलायतका राजा चार्ल्स तृतीयले आज राज्यभिषेक लिदै

Sambridinews by Sambridinews
शनिबार, बैशाख २३, २०८०
in FEATURED, प्रवास
0
७३ वर्षीय चार्ल्स तृतीय बेलायतको नयाँ राजा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ब्रिटेनमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक र राजमुकुट पहिरिने समारोह कार्यक्रम तय गरिएको छ । राजा चार्ल्सको क्वीन कन्सोर्ट कमिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक हुदैछ ।

राजाले उक्त समारोह उनकी आमाको सन् १९५३ मा भएको यस अघिको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

You might also like

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

उक्त समारोहका लागि करिब २,००० पाहुनालाई निम्तो पठाइसकिएको छ जनाइएको छ। धेरै समारोह जस्तै यसमा पनि परिवारले सबभन्दा महत्त्व पाउनेछ।

त्यसैले यसमा राजा चार्ल्स र क्वीन कन्सोर्ट कमिलाका परिवारहरू सहभागी हुनेछन् । रिपोर्टहरूका मुताबिक यूकेका पूर्व प्रधानमन्त्रीहरू लिज ट्रस र टोनी ब्लेयर पनि त्यहाँ हुनेछन्। त्यस्तै स्कटल्यान्डका प्रथम मन्त्री हम्जा युसुफ पनि त्यहाँ हुनेछन्।

फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँ समारोहमा सहभागी हुनेछन्। अमेरिकी राष्ट्रपति जो बाइडनले राजा चार्ल्सलाई एप्रिलमा भएको एक फोनवार्तामा उनी राज्याभिषेक समारोहमा सहभागी नहुने जनाइसकेका छन् तर अमेरिकी प्रथम महिला जिल बाइडेनले उनको प्रतिनिधित्व गर्ने निश्चित गरेका छन्।

पोल्यान्डका राष्ट्रपति एन्जे डुडा र अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानेजीले आफूहरू सहभागी हुने योजनामा रहेको बताएका स्थानीय रिपोर्टमा जनाइएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस पनि सहभागी हुनेछन्।

राष्ट्रमण्डल समूहका प्रतिनिधि र धार्मिक नेताहरू पनि सहभागी हुने बुझिएको छ। विदेशी राजपरिवारका सदस्यहरू पनि समारोहमा सहभागी हुने भएका छन्।

Related

Previous Post

थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Next Post

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक जारी, पहिरिए राजमुकुट

Sambridinews

Sambridinews

Related Posts

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

by Sambridinews
शनिबार, साउन २, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक  जारी, पहिरिए राजमुकुट

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक जारी, पहिरिए राजमुकुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लाभांश पारितका लागि एनआइएमबि एस क्यापिटलको साधारण सभा आज

लाभांश पारितका लागि एनआइएमबि एस क्यापिटलको साधारण सभा आज

बुधबार, पुस २५, २०८०
१४ किलो सुन तस्करीमा जीवनकुमार गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो मागदावी

१४ किलो सुन तस्करीमा जीवनकुमार गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो मागदावी

शुक्रबार, चैत्र २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In