Sunday, July 13, 2025
Date
शनि, असार २८, २०८२
Sat, July 12, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आजदेखि फोन मार्फत स्वास्थ्य परमार्श सेवा

Sambridinews by Sambridinews
बुधबार, चैत्र १५, २०७९
in FEATURED
0
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आजदेखि फोन मार्फत स्वास्थ्य परमार्श सेवा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

, काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका लागि सरकारले आजदेखि स्वास्थ्य परामर्श सेवा दिंदैछ । पूर्णतया निःशुल्क रहेको यो सेवा आज बिहान १० बजेदेखि सुरु हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डले जनाएकाे छ ।। सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएको छ ।

You might also like

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

लचिलो मौद्रिक नीति

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।

कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिरामी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउनेछन् । विशेषतः आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकाले सो दिनमा नै विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।

सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने छ । सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने छ । यो सेवा पूर्णतः निःशुल्क रहने बोर्डले जनाएको छ ।

Related

Previous Post

आज चैते दसैं पर्व

Next Post

केपी ओलीको सेल्फी

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
FEATURED

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

by Sambridinews
शनिबार, असार २८, २०८२
लचिलो मौद्रिक नीति
FEATURED

लचिलो मौद्रिक नीति

by Sambridinews
शनिबार, असार २८, २०८२
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

by Sambridinews
शनिबार, असार २८, २०८२
मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको नाडाकाे आरोप
FEATURED

मौद्रिक नीतिले अटोमोवाइल व्यवसायीहरुलाई उपेक्षा गरेको नाडाकाे आरोप

by Sambridinews
शनिबार, असार २८, २०८२
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

by Sambridinews
बुधबार, असार २५, २०८२
Next Post
केपी ओलीको सेल्फी

केपी ओलीको सेल्फी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

माओबादी आन्दोलन र क.बिशाल–कुमार स्मृति

माओबादी आन्दोलन र क.बिशाल–कुमार स्मृति

बुधबार, भदौ २०, २०८०
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काभा भलिबल खेल्ने टोलीको बिदाइ
TOP STORIES

काभा भलिबल खेल्ने टोलीको बिदाइ

शनिबार, असार २८, २०८२
नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल
FEATURED

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

शनिबार, असार २८, २०८२
लचिलो मौद्रिक नीति
FEATURED

लचिलो मौद्रिक नीति

शनिबार, असार २८, २०८२
नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
TOP STORIES

नेपालगन्ज नाइट रन अब एम्समा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड

शनिबार, असार २८, २०८२
NIC
TOP STORIES

एनआईसी एशिया बैंकको प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

शनिबार, असार २८, २०८२
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि
FEATURED

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितो प्रवाह कर्जाको सिमा बृद्धि

शनिबार, असार २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.