Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्देशक जनकद्वीप

Sambridinews by Sambridinews
सोमवार, चैत्र १३, २०७९
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार, साहित्य / ब्लग
0
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्देशक जनकद्वीप
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।चैत्र १३।निर्देशकको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्देशक जनकद्वीप पराजुली चयन भएका छन् । अध्यक्षको अर्की उम्मेदवार सुचित्रा श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पराजुली अध्यक्षमा निर्विरोध चयन भएका हुन् । बाँकी अरू पदमा पनि निर्विरोध चयन भएका छन् ।
समाजको शनिबार सम्पन्न १५औं वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सुभासप्रसाद गजुरेल र दीपशिखा खड्का चयन भएका छन् । यसैगरी, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देबेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चयन भएका छन् ।

यसैगरी, निर्देशक समाजको कार्यसमिति सदस्यमा उत्सव केसी, सौरभ चौधरी, सत्यराज चौलागाई, दीपक ओली, अमृतमान महर्जन, अमरबहादुर ओली चयन भएका छन् । मुख्य सहायक निर्देशक भने चुनावी प्रक्रियाबाट चयन हुने भएका छन् ।

You might also like

नेपाललाई भारतीय हक्कीको सहयोग

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

Related

Previous Post

‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया

Next Post

नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा बम फेला

Sambridinews

Sambridinews

Related Posts

नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
Next Post
नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा बम फेला

नवलपुरको विनयी त्रिवेणीमा बेवारिसे अवस्थामा बम फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको विशेष सांस्कृतिक प्रस्तुति

कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको विशेष सांस्कृतिक प्रस्तुति

आइतवार, असार ९, २०८१

बैकुण्ठ अर्याल नेपाल सरकारकाे मुख्यसचिव नियुक्त

बिहिबार, जेष्ठ ३२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाललाई भारतीय हक्कीको सहयोग
TOP STORIES

नेपाललाई भारतीय हक्कीको सहयोग

बिहिबार, जेष्ठ ९, २०८२
स्वत्रन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो : मानव अधिकार आयोग
TOP STORIES

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आयोगको आग्रह

बिहिबार, जेष्ठ ९, २०८२
रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.