Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, June 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मुलुकको बर्तमान आर्थिक अवस्था प्रति राष्ट्रपति पौडेल चिन्तित

Sambridinews by Sambridinews
बिहिबार, चैत्र ९, २०७९
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मुलुकको बर्तमान आर्थिक अवस्था प्रति राष्ट्रपति पौडेल चिन्तित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा आफू चिन्तित भएको बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘मुलुकको बर्तमान आर्थिक अवस्थाले मलाई निकै चिन्तित बनाएको छ ।’, राष्ट्रपति पौडेलले भने, ‘हाल मुलुकमा देखिएको आर्थिक संकटको समस्या र जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्छ । आर्थिक रुपमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ ।’ त्यस्तै, राष्ट्रपति पौडेलले मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेम जोड दिएका छन् ।

You might also like

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

भेटका क्रममा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथप्रर्दशन हुनेमा आफूहरु विश्वस्त रहेको बताएका थिए । उनले पुँजीगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको समेत बताएका छन् ।

बिहीबार नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिएको हो ।

Related

Previous Post

सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

Next Post

आगामी चैत १८ देखि वीरगञ्ज एकीकृत जाँच चौकी निजी क्षेत्रबाट सञ्चालन हुदै

Sambridinews

Sambridinews

Related Posts

रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

by Sambridinews
शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

by Sambridinews
शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

by Sambridinews
शुक्रबार, असार १२, २०८३
FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

by Sambridinews
बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

by Sambridinews
बिहिबार, असार ११, २०८३
Next Post
आगामी चैत १८ देखि वीरगञ्ज एकीकृत जाँच चौकी निजी क्षेत्रबाट सञ्चालन हुदै

आगामी चैत १८ देखि वीरगञ्ज एकीकृत जाँच चौकी निजी क्षेत्रबाट सञ्चालन हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

शुक्रबार, माघ १३, २०७९
गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न

गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न

मङ्लबार, पुस ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर

शुक्रबार, असार १२, २०८३
एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

शुक्रबार, असार १२, २०८३
FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

बुधबार, असार १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In