Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

दैलेखमा ग्यास सिलिन्डर बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Sambridinews by Sambridinews
बुधबार, चैत्र ८, २०७९
in FEATURED
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाै । दैलेख जिल्ला दैलेखको गुराँस गाउँपालिका-४ तालपोखरीमा ग्यास सिलिन्डर बोकेको मालबाहक मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक बिहान ८:४० बजे दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको दैलेख प्रहरीका डीएसपी किशोर लम्सालले जानकारी दिए।

You might also like

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

उनका अनुसार दुर्घटनमा मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय चालक कृष्ण चौधरी, कामदार अन्दाजी २३ वर्षीय लक्षीराम चौधरी र अन्दाजी २२ वर्षीय विष्णु चौधरी छन्।

गाडीमा रहेका सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ। गाडी पल्टन लागेपछि कुमाईं भने ओट लगाउन गाडीबाट निस्किएका थिए। उनी निस्केकै बेला गाडी पल्टिएको थियो।

करिब दुई सय मिटरमाथिबाट गाडी खसेको थियो। गाडी पल्टँदा ग्यासका सिलिन्डरहरू भने पाखामा छरिएका छन्। केही सिलिन्डर कुच्चिएका, केही सिलिन्डरको ग्यास लिक भएको र केही भने राम्रै अवस्थामा रहेको डीएसपी लम्सालले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी पुगेर लिक भएका सिलिन्डरलाई साइड लगाउने काम भइरहेको जानकारी उनले दिए। ग्यास बोकेको गाडी दुर्घटनामा आगलागी नभएकाले जोखिम कम रहेको उनले बताए। बस्तीभन्दा पर रहेको स्थान दुर्घटनास्थल रहेको र प्रहरीले सतर्कतापूर्वक उद्धारको काम गरिरहेको उनले बताए।

गाडीमा कति सिलिन्डर ग्यास थियो भन्ने खुल्न बाँकी छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Related

Previous Post

अमेरिकामा ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ गठन

Next Post

अष्ट्रेलियामा रहेकाे नेपाली परिवारमा जन्मिए चम्ल्याहा शिशु

Sambridinews

Sambridinews

Related Posts

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक
FEATURED

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री लेखक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु
FEATURED

धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु

by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
Next Post
अष्ट्रेलियामा रहेकाे नेपाली परिवारमा जन्मिए चम्ल्याहा शिशु

अष्ट्रेलियामा रहेकाे नेपाली परिवारमा जन्मिए चम्ल्याहा शिशु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

अब कैदीले घरमै बसेर कैद कट्टा गर्न पाउने

अब कैदीले घरमै बसेर कैद कट्टा गर्न पाउने

मङ्लबार, माघ २, २०८०
पत्रकार गुरुङको निधन : महासंघ स्तब्ध

पत्रकार महासंघकाे छैठाैं पूर्ण बैठक नगरकाेटमा सम्पन्न

बिहिबार, अशोज ६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.