Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

अमेरिकामा ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ गठन

Sambridinews by Sambridinews
बुधबार, चैत्र ८, २०७९
in TOP STORIES, प्रवास
0
अमेरिकामा ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ गठन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । सिन्धुली घरभई हाल अमेरिकामा बसोवास गर्दै आईरहेकाहरुको एक भेलाले ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ गठन गरेको छ । भेलाले बन्दना कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको जानकारी दिइएको छ । नवगठित संस्थाको उपाध्यक्षमा छेवाङ लामा, चेतप्रसाद पौडेल र जगदीशचन्द्र ढकाल रहेका छन् ।

त्यस्तै, महासचिवमा अर्जुन काफ्ले, सचिवमा निलबहादुर भुजेल, ज्ञान सुनुवार, कोषाध्यक्षमा रुपेश बराल र सहकोषाध्यक्षमा प्रकाश आचार्य चयन भएका छन् । भेलाले प्रकाश आचार्य र सन्जोग आचार्यलाई संचार संयोजनको जिम्मेवारी दिएको छ ।

You might also like

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ

संस्थाको सदस्यहरुमा संजोग आचार्य, बिजया शर्मा कोइराला, डण्डबहादुर कार्की, दिनेश खतिवडा, लेखराज भण्डारी, ओमराजन मगर र यसोधा नेपाल चयन भएका छन् । संस्थाले अमेरिकामा बसोवास गर्ने सिन्धुलीवासीको संख्याको पहिचान र समस्याको सुनुवाई गर्ने उदेश्यले वेवसाईट समेत संचालनमा ल्याएको छ । एक कार्यक्रमबीच संस्थाका अध्यक्ष बन्दना कोइरालाले वेभसाईट https://www.sindhulisamajusa.org/ को औपचारिक सुरुवात भएको जानकारी दिएकी छन् ।

सिन्धुलीबाट अध्ययनका लागि अमेरिका आएका विद्यार्थीलाई समेत सहयोग चाहिएमा संस्थाले सहयोग गर्ने जानकारी दिइएको छ । संस्थाको सल्लाकारमा कुलदीप रानामगर, विष्णु कार्की, जया पाठक, मोहन थापा, रामेश्वर कोइराला र युवराज पौडेल रहेका छन् ।

Related

Previous Post

प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया आजदेखि

Next Post

दैलेखमा ग्यास सिलिन्डर बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post

दैलेखमा ग्यास सिलिन्डर बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पूर्व प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति भ्रमपूर्ण रहेको सरकारको भनाइ

सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने

आइतवार, चैत्र २६, २०७९
केपी ओलीको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढ्छः पौडेल

केपी ओलीको नेतृत्वमा देश समृद्धिको बाटोमा अघि बढ्छः पौडेल

बिहिबार, असार २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.