Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, May 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी हुदै

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र ३, २०७९
in FEATURED
0
मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी हुदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थस्थित वडा कार्यालय हातामा आज सो क्षेत्रका ५० वर्ष अघि खिचिएका तस्बिरहरूको प्रदर्शनी हुदैछ ।

क्यानेडियन नागरिक लियो गाैलेटले सन् १९७३ ताका मातातीर्थ क्षेत्रमा खिचेका तस्बिरसहित चन्द्रागिरि नगरपालिका क्षेत्रमा पुराना तस्बिरहरूको  प्रदर्शनी बिहान १० बजेबाट सुरू भइरहेकाे वडाध्यक्ष प्रल्हाद रिजालले जानकारी दिएका छन् ।

You might also like

अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल

शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश

गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

लियो पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुग्नु भएको ५० वर्ष पुगेको अवसर पारेर उहाँसँगको अन्तर्क्रियात्मक कार्यक्रमसहित एक दिने फोटो प्रदर्शनी कार्यक्रम आयोजनाको तयारी गरिएको कार्यक्रम संयोजक जीवन नेपालले बताए ।

प्रदर्शनीमा चन्द्रागिरि नगर क्षेत्रका अन्य पुराना चित्र तथा तस्बिरहरूसमेत समावेश गरिने साथै, माथवरसिंह थापाका पालामा वि.संं १९०१ सालमा नेपाल भ्रमणमा आएका तत्कालीन पर्सियाका राजकुमार फ्रेडरिक विल्हेम वाल्डेमारले थानकोट क्षेत्रमा कोरेका चित्रहरू पनि प्रदर्शनीमा समावेश गरिने संयोजक नेपालले बताए ।

क्यानेडियन नागरिक लियो संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रहँदा पहिलोपटक सन् १९७३ मा मातातीर्थमा आउनुभएको थियो ।

प्रदर्शनीमा राखिएका १७६ वटा तस्बिर मध्ये ४२ वटा तस्बिर पहिले र अहिले शीर्षकमा समावेश गरिने बताइएको छ।

५ दशक अघि र अहिलेको गाउँघरमा कस्तो परिवर्तन आयो भन्ने विषयको अध्ययनका लागि प्रदर्शनी फलदायी हुने अपेक्षासहित प्रदर्शनी आयोजना गर्न लागिएको वडाध्यक्ष रिजालले बताए ।

प्रदर्शनीमा समावेश हुने सबै तस्बिरहरू नेपालका पुराना तस्बिरहरू संकलन गर्ने संस्था फोटो म्युजियम नेपालले उपलब्ध गराएको बताइएको छ। 

Related

Previous Post

गर्मीमा चनाको सातु पिउदा हुने फाइदाहरु

Next Post

गतल सूचनाप्रति पत्रकार जगत सचेत रहेर सही सूचना दिनुपर्नेमा राष्ट्रपति पौडेलकाे जोड 

Sambridinews

Sambridinews

Related Posts

अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल
FEATURED

अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल

by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश
FEATURED

शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश

by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
गौशाला धर्मशाला तत्काल खाली नगर्न विकास काेषलाइ संस्कृति मन्त्रालयको पत्र
FEATURED

गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

वैशाख २८ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
दुई सवारी साधन आपसमा ठोकिदा विपी राजमार्ग अवरुद्ध
FEATURED

बीपी राजमार्गमा राती सवारी साधन चलाउन रोक

by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
Next Post
गतल सूचनाप्रति पत्रकार जगत सचेत रहेर सही सूचना दिनुपर्नेमा राष्ट्रपति पौडेलकाे जोड 

गतल सूचनाप्रति पत्रकार जगत सचेत रहेर सही सूचना दिनुपर्नेमा राष्ट्रपति पौडेलकाे जोड 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कर्णालीका हिमाली जिल्लाहरूमा शुक्रबार बिहानबाट भारी हिमपात

जुम्लामा मंगरबार बिहानैदेखि हिमपात

मङ्लबार, माघ १०, २०७९
संघीय संसदअन्तर्गत आज दुईवटा संसदीय समितिका बैठकहरू बस्दै

संघीय संसदअन्तर्गत आज दुईवटा संसदीय समितिका बैठकहरू बस्दै

सोमवार, जेष्ठ १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमद्वारा उच्च गतिको नेटवर्क विस्तार, पाथीभरामा फोरजी सेवा सञ्चालन
TOP STORIES

नेपाल टेलिकमद्वारा उच्च गतिको नेटवर्क विस्तार, पाथीभरामा फोरजी सेवा सञ्चालन

मङ्लबार, बैशाख २२, २०८३
इनड्राइभ वल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध
TOP STORIES

इनड्राइभ वल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध

मङ्लबार, बैशाख २२, २०८३
अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल
FEATURED

अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल

मङ्लबार, बैशाख २२, २०८३
शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश
FEATURED

शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश

मङ्लबार, बैशाख २२, २०८३
गौशाला धर्मशाला तत्काल खाली नगर्न विकास काेषलाइ संस्कृति मन्त्रालयको पत्र
FEATURED

गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

मङ्लबार, बैशाख २२, २०८३
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

वैशाख २८ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मङ्लबार, बैशाख २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In