Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 6, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकियाे

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन १४, २०७९
in TOP STORIES, राजनीति
0
परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकियाे
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिएकाे छ । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका जनाइएकाे छ ।

प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भनेका छन् । त्यसैले नजान लागेको हो,’ परराष्ट्रमन्त्री पौड्याललाई उदृत गर्दै उनका प्रेस विज्ञ यशोदा अधिकारीले भनिन् ।

You might also like

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

मन्त्री पौड्यालले आइतबार दिउँसोमात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरु र भएका कामहरुको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिने बताएकी थिइन् । उनले मन्त्रिपरिषद्कै निर्णयमा आफू जान लागेको र नजान भने त्यसपछि अर्को निर्णय गर्ने बताएकी थिइन् ।

मन्त्री पौड्याल नगएपछि अब मन्त्रालयबाट परराष्ट्रकै अधिकारीहरुले नेतृत्व गरेर जेनेभा जाने छन् ।

Related

Previous Post

पल शाहलाई उच्च अदालत पोखराले सफाइ

Next Post

नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

Sambridinews

Sambridinews

Related Posts

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान
FEATURED

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

by Sambridinews
शुक्रबार, मंसिर २०, २०८२
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?
TOP STORIES

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित
FEATURED

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास
TOP STORIES

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

by Sambridinews
बिहिबार, मंसिर १९, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

by Sambridinews
बुधबार, मंसिर १८, २०८२
Next Post
नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

बुधबार, पुस ११, २०८०
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी सत्तारुढ दलका सांसदहरुको अभिमुखीकरण

बिहिबार, फाल्गुन १८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान
FEATURED

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

शुक्रबार, मंसिर २०, २०८२
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?
TOP STORIES

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमागणित कसरी लागू हुन्छ ?

बिहिबार, मंसिर १९, २०८२
सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित
FEATURED

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

बिहिबार, मंसिर १९, २०८२
गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास
TOP STORIES

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

बिहिबार, मंसिर १९, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

बुधबार, मंसिर १८, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
FEATURED

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

बुधबार, मंसिर १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In