Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल मेडिकल काउन्सिलले १४३ जना चिकित्सकलाइ दर्ताबाट हटायाे

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन १२, २०७९
in FEATURED
0
चिकित्सककाे लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका १४३ जना चिकित्सकको नाम हटाइएको छ ।

काउन्सिलले नेपालमा दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली दर्ता गर्ने तथा दिवंगत भएकाहरुलाई सदस्यबाट नाम हटाउने उद्धेश्यले चिकित्सकको तथ्यांक अद्यावधिक गरिरहेको छ । जसमा हालसम्म १४२ जनाको चिकित्सकको मृत्यु भइसकेको र एक जनाले गलत कागजात पेश गरेको प्रमाणित भएको छ ।

You might also like

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

काउन्सिलले नाम हटाइएका चिकित्सकहरुको विवरण आफ्नो वेवसाइटमा नाम प्रकाशित समेत गरेको छ । काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले अध्यावधिक प्रक्रिया निरन्तर चल्दै जाने जानकारी दिए ।

काउन्सिलको पछिल्लो तथ्यांक अनुसार स्नातक तह (एमबीबीएस र बीडीएस) का चिकित्सकहरुको संख्या ३२ हजार २१८ पुगेको छ । स्नातकोत्तर तह पुरा गरेका (विशेषज्ञ चिकित्सक) हरुको संख्या १० हजार ८० रहेको छ ।

मेडिकल काउन्सिल ऐनको दफा १३ अनुसार दर्ता किताब दुरुस्त राखी समय-समयमा नाम दर्ता भएका चिकित्सकको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्नुपर्ने हुन्छ । साथै निधन भएकाहरुको सदस्यताबाट नाम हटाउने र कुनै दर्तावाल चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा रजिष्ट्रारलाई एक महिनाभित्र सूचना गर्नुपर्ने व्यवस्था ऐनमा छ ।

यस्तै, काउन्सिलले नेपालका मेडिकल कलेज, चिकित्सा विज्ञान प्रतिष्ठान र निजी अस्पतालमा काम गर्ने विदेशी नागरिकता भएका चिकित्सकहरु ३१८ जनाको दर्ता कायम भएको जनाएको छ ।

नेपालमा काम गर्न विदेशी चिकित्सकले काउन्सिलमा दर्ता हुनैपर्ने प्रावधान छ । नत्र गैरकानुनी रुपमा काम गरेको ठहरिने छ ।

यस्तै, काउन्सिलको अनुसार सन् २०२२ मा व्यवसायिक आचारसंहिता सम्वन्धी ६६ वटा उजुरी परेकोमा २० वटाको निर्णय भएको छ । बाँकी ४६ वटा प्रक्रियामा छन् ।

निर्णय भएका २० वटा उजुरीमध्ये ५ वटामा कारवाही गरिरहनु नपर्ने देखिएको छ । यस्तै ३ वटामा चिकित्सकलाई सचेत गराइएको छ । ४ वटामा अस्पताललाई निर्देशन दिइएको छ । ६ वटा केशमा थप कारवाही गर्नुपर्ने देखिएको छ ।

संघीय संसद सचिवालयका अनुसार शुक्रबारको बैठकमा १६० जनाले हाजिर गरेका छन् । त्यसमध्ये जम्मा ५० जना मात्रै उपस्थित भएका कारण विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो ।

Related

Previous Post

टेबलटेनिस टोली भारत जाँदै

Next Post

गहुँको सरकारी मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

Sambridinews

Sambridinews

Related Posts

तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन
FEATURED

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

by Sambridinews
सोमवार, बैशाख ७, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

by Sambridinews
आइतवार, बैशाख ६, २०८३
रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न
FEATURED

रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, बैशाख ५, २०८३
Next Post
गहुँको सरकारी मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

गहुँको सरकारी मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपलेनेपालमा भित्र्याँउदै

सिएचटिसी मोटर्सका उत्कृष्ट चिनियाँ भ्यानहरु अब मेगा बिजनेस ग्रुपलेनेपालमा भित्र्याँउदै

आइतवार, चैत्र २५, २०८०
ट्विटरको लोगो परिवर्तन, नयाँ नाम अब ‘एक्स’ हुने

ट्विटरको लोगो परिवर्तन, नयाँ नाम अब ‘एक्स’ हुने

मङ्लबार, साउन ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

सोमवार, बैशाख ७, २०८३
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
TOP STORIES

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

सोमवार, बैशाख ७, २०८३
आजको मौसम
TOP STORIES

देशका केही भागमा वर्षाको सम्भावना

सोमवार, बैशाख ७, २०८३
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
FEATURED

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

सोमवार, बैशाख ७, २०८३
आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन
FEATURED

आज वैशाख शुक्ल तृतीया अर्थात् जाैकाे सातु खाने दिन

सोमवार, बैशाख ७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In