Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

Sambridinews by Sambridinews
सोमवार, मंसिर ८, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल को आयोजनामा तथा चन्द्रागिरि नगरपालिकाको सहयोगमा चन्द्रागिरि क्रिकेट च्याम्पियनसिप टि-१० को दोस्रो संस्करण आयोजना हुने भएको छ।

प्रतियोगिता आगामी मंसिर १० गतेदेखि १५ गतेसम्म काठमाडौंको चन्द्रागिरि नगरपालिका–६, गोलछापस्थित मदन भण्डारी खेल मैदानमा सञ्चालन हुनेछ।

You might also like

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन र युवा खेलाडीलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। साथै, चन्द्रागिरि क्षेत्रलाई क्रिकेटको सम्भावनायुक्त केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसमेत प्रतियोगिताले राखेको छ।

प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ, जसमा प्रत्येक समूहमा चार टोली रहनेछन्। ड्युस बल प्रयोग गरी खेलाइने प्रतियोगिता टि-१० फर्म्याटमा सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ। त्यसैगरी, उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्टलगायत विभिन्न विधामा नगद पुरस्कार तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। विजेता तथा उपविजेता टोलीलाई ट्रफी र मेडलसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामार्फत स्थानीय तथा राष्ट्रिय स्तरका क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवाहरूमा अनुशासन, एकता, प्रतिस्पर्धात्मक भावना र सकारात्मक सोचको विकासमा योगदान पुग्ने आयोजकको विश्वास छ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न चन्द्रागिरि नगरपालिका, स्थानीय संघसंस्था, खेलप्रेमी, प्रायोजक, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आयोजकले अपिल गरेको छ।

Related

Previous Post

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

Sambridinews

Sambridinews

Related Posts

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’
FEATURED

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

by Sambridinews
सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

by Sambridinews
शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

by Sambridinews
शनिबार, मंसिर ६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी

पशुपतिनाथ परिसरमा ‘सफा गरौं’ पहल सुरुः कोका–कोला र क्रिएसनको साझेदारी

शुक्रबार, फाल्गुन १, २०८२
दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

बिहिबार, माघ ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने
TOP STORIES

चन्द्रागिरिमा मंसिर १० देखि टि-१० क्रिकेट च्याम्पियनसिपको दोस्रो संस्करण हुने

सोमवार, मंसिर ८, २०८३
संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’
FEATURED

संसारका आठ हजारभन्दा बढी अनुसन्धानकर्ताबाट छानिएर नेपालका पल्लव श्रेष्ठले पाए ‘हेल्महोल्ट्ज विद्यावारिधि अवार्ड २०२६’

सोमवार, मंसिर ८, २०८३
पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

सोमवार, मंसिर ८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता
FEATURED

प्रधानमन्त्री बालेनकाे भारत भ्रमणको दोस्रो दिन : आज मोदीसँग भेटवार्ता

सोमवार, मंसिर ८, २०८३
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई
FEATURED

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सलाई

शनिबार, मंसिर ६, २०८३
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव
TOP STORIES

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

शनिबार, मंसिर ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In