Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० नोभेम्बर २०२६: टीभीएस मोटर कम्पनी (टीभीएसएम) ले आज काठमाडौँमा आफ्नो पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम उद्घाटन गरेको छ। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र चर्चित नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गर्नुभयो। नवनिर्मित शोरुमले टीभीएसएमका प्रिमियम मोडल र विद्युतीय सवारीसाधन एउटै छानामुनि उपलब्ध गराएको छ, जसअन्तर्गत टीभीएस अपाचे आरटीआर २०० ४भी, अपाचे आरटीआर १६० ४भी, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटर उपलब्ध हुनेछन्।

सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २५ वटा मोटरसाइकल हस्तान्तरण

उद्घाटन कार्यक्रमका अवसरमा टीभीएस मोटर कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पहलअन्तर्गत विभिन्न स्थानीय संस्थाहरूलाई गरी कुल २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ। सवारीसाधन प्राप्त गर्ने संस्थाहरूमा:

You might also like

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

  • नुवाकोट जिल्ला प्रहरी कार्यालय, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका र नुवाकोटस्थित विदुर जिल्ला अस्पताल तथा विदुर सरकारी विद्यालय रहेका छन्।
  • रसुवा जिल्ला प्रहरी कार्यालय, आमाछोदिङ्मो गाउँपालिका, आमाछोदिङ्मो सरकारी विद्यालय र आमाछोदिङ्मो सरकारी अस्पताललाई पनि मोटरसाइकल हस्तान्तरण गरिएको छ।
  • यसैगरी उत्तरगया गाउँपालिका, उत्तरगया सरकारी विद्यालय र उत्तरगया सरकारी अस्पताललाई सवारीसाधन हस्तान्तरण गरिएको छ।

कार्यक्रममा जगदम्बा मोटर्स तथा लाभान्वित संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेतृत्वको भनाइ र १५ वर्षे साझेदारी

कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले नेपाल अन्तर्राष्ट्रिय विस्तार यात्रामा महत्त्वपूर्ण बजार रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालमा हाम्रो पहिलो प्रिमियम तथा ईभी शोरुम उद्घाटन हुनु यस यात्राको महत्त्वपूर्ण कदम हो। स्थानीय संस्थाहरूलाई २५ वटा सवारीसाधन हस्तान्तरण गरेर उनीहरूको सेवा पहुँच र धेरै मानिसलाई सेवा दिने क्षमता सुदृढ हुने अपेक्षा गरेका छौँ।”

विगत १५ वर्षदेखि नेपालमा टीभीएस मोटर कम्पनीको प्रमुख साझेदार रहँदै आएको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले सहकार्यले व्यावसायिक वृद्धिभन्दा धेरै व्यापक रूप लिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “प्रिमियम तथा ईभी शोरुम उद्घाटनले हाम्रो साझेदारीमा अर्को उपलब्धि थपेको छ। आगामी दिनमा यो साझेदारीलाई अझ अघि बढाउँदै नेपालभरिका ग्राहक तथा समुदायका लागि थप मूल्य सिर्जना गर्ने हाम्रो प्रतिबद्धता छ।”

बिक्री सञ्जाल विस्तार र समुदायकेन्द्रित पहललाई सँगसँगै अघि बढाउँदै कम्पनीले ग्राहक, साझेदार तथा समुदायका लागि मूल्य सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ।

थप जानकारीका लागि https://tvsnepal.com/ मा जानुहोस्।

Related

Previous Post

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

Next Post

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

Sambridinews

Sambridinews

Related Posts

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन
FEATURED

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
FEATURED

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

by Sambridinews
शुक्रबार, मंसिर ५, २०८३
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
TOP STORIES

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

by Sambridinews
बिहिबार, मंसिर ४, २०८३
७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सन्दीपलाइ सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतकाे अनुमति

सोमवार, अशोज २४, २०७९
अनुशासित र यथार्थपरक बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

अनुशासित र यथार्थपरक बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

बुधबार, फाल्गुन २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने
FEATURED

रिद्धि सिद्धि सिमेन्टद्वारा ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक, ५ ग्राम चाँदीको सिक्कासहित पूजा सामग्री पाइने

शुक्रबार, मंसिर ५, २०८३
नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो
FEATURED

नेपालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधनको शोरुम सञ्चालन गर्दै टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थिति थप सुदृढ बनायो

शुक्रबार, मंसिर ५, २०८३
आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन
FEATURED

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै, चतुर्मास व्रत समापन

शुक्रबार, मंसिर ५, २०८३
औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
FEATURED

औषधिको समुचित प्रयोग र डिजिटल युगका चुनौतीबारे छलफल गर्न काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

शुक्रबार, मंसिर ५, २०८३
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
TOP STORIES

दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा

बिहिबार, मंसिर ४, २०८३
७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता
FEATURED

७ प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन गर्न मन्त्रालय र महासंघबीच सम्झौता

बिहिबार, मंसिर ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In