Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, November 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्।

You might also like

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र पाँच अर्धशतक प्रहार गरेका छन्। टी–२० मा उनको स्ट्राइक रेट १४२.६५ छ। उनले यस प्रारूपमा ४७ छक्का र ८६ चौका प्रहार गरेका छन्। बलिङतर्फ उनले ५० टी–२० खेलमा २६ विकेट लिएका छन्।

दबारेले ६७ लिस्ट ए खेलमा १ हजार ६७८ रन बनाएका छन्। यस क्रममा उनले एक शतक र नौ अर्धशतक प्रहार गरेका छन् भने ६३ विकेट लिएका छन्। त्यस्तै, ४९ प्रथम श्रेणी खेलमा उनले २ हजार २७५ रन बनाउनुका साथै ११ विकेट लिएका छन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले दबारेको आगमनले टोलीको शीर्ष क्रमको ब्याटिङलाई बलियो बनाउने विश्वास व्यक्त गरे।

‘थनुका दबारेसँग अनुभव छ। उनी आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडी हुन्। उनको आगमनले हाम्रो शीर्ष क्रमलाई थप बलियो बनाउने र टोलीको ब्याटिङमा गहिराइ थप्ने विश्वास लिएका छौँ,” खड्काले भने।

टोलीमा अनुबन्ध भएपछि दबारेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए।

‘सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छु। एनपीएल खेल्न नेपाल आउन र टोलीका लागि योगदान दिन उत्साहित छु। प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउन सहयोग गर्ने लक्ष्य छ’ दबारेले भने।

Related

Previous Post

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

Sambridinews

Sambridinews

Related Posts

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
काठमाडाैं ; निरन्तर चिसाे बढ्दै
FEATURED

असिनापानीपछि काठमाडौंको तापक्रम घट्यो, पश्चिमी वायुले केही दिन मौसममा प्रभाव पार्ने

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

मङ्लबार, जेष्ठ २७, २०८२
वर्तमान संविधानमा नेपाल र नेपालीको भविष्यः अध्यक्ष ओली

वर्तमान संविधानमा नेपाल र नेपालीको भविष्यः अध्यक्ष ओली

बुधबार, अशोज ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
TOP STORIES

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

शुक्रबार, कार्तिक २८, २०८३
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

बिहिबार, कार्तिक २७, २०८३
काठमाडाैं ; निरन्तर चिसाे बढ्दै
FEATURED

असिनापानीपछि काठमाडौंको तापक्रम घट्यो, पश्चिमी वायुले केही दिन मौसममा प्रभाव पार्ने

बिहिबार, कार्तिक २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In