Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ कार्तिक, पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा कार्तिक १८ गते अनमोल वैन्क्वीट शंखमूल काठमाडौंमा शेयरधनीहरुको उल्लेख्य सहभागितामा भब्य रुपमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण प्रसाद आचार्यले आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

You might also like

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

कम्पनी तथा आयोजनाको संक्षिप्त विवरण

  • कम्पनीको नाम: पिपुल्स इनर्जी लिमिटेड
  • स्थापना मिति: २०७३ साल असार २१ गते
  • रजिस्टर्ड कार्यालय: का.म.न.पा. वडा नं. १०, श्री कृष्ण सदन, नयाँ बानेश्वर, काठमाडौँ
  • मुख्य स्थान (जलविद्युत् केन्द्र): यस कम्पनीको उत्पादन केन्द्र दोलखा जिल्लाको गोकुलगंगा गाउँपालिका र रामेछाप जिल्लाको जिरी र तामाकोशी गाउँपालिका भएर बग्ने खिम्ती खोलामा रहेको छ।

खिम्ती २ जलविद्युत् आयोजनाको प्रगति

  • साविकमा पिपुल्स हाइड्रो सहकारी संस्था लि. ले विकास गर्दै गरेको ४८.८ मेवा क्षमताको खिम्ती २ जलविद्युत् आयोजनाको अनुमति पत्रलगायत सम्पूर्ण सम्पत्ति, लगानी, खर्च र दायित्व यसै कम्पनीमा हस्तान्तरण गर्ने निर्णय बमोजिम कार्य सम्पादन भइरहेको छ।
  • उत्पादन अनुमति पत्र, वातावरणीय अध्ययन, भौगोलिक अध्ययन, Feasibility Study, Basic Design, Physical Hydraulic Modeling, स्थानीय निकायहरूसँगको समन्वय लगायत आयोजनाको मुख्य संरचना निर्माणका लागि अत्यावश्यक जग्गा खरीद, पहुँच मार्ग एवं खिम्ती खोलामा ३ वटा पूल निर्माण, Construction Power निर्माण, साइट क्याम्प निर्माण, सिभिल संरचना निर्माण, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइन निर्माणलगायतका कार्यहरू सम्पन्न भइसकेका छन्।
  • हाल यो आयोजना Water Filling and Testing को चरणमा रहेको छ।

कम्पनीको पुँजी संरचना

  • अधिकृत पुँजी: रु. ३,३०,००,००,०००/-
  • जारी शेयर पुँजी: रु. ३,३०,००,००,०००/-
  • चुक्ता पुँजी: रु. २,६४,००,००,०००/-
  • कम्पनीको भावी कार्यक्रम तथा योजना
  • १. कम्पनीद्वारा निर्माणाधीन खिम्ती २ जलविद्युत आयोजनाको Main Construction Works तोकिएको समय तालिका भित्रमा सम्पन्न गर्ने ।
  • २. आयोजना निर्माणका क्रममा विभिन्न व्यक्ति, कम्पनी तथा संस्थाबाट छोटो समयका लागि लिइएका कर्जाहरुको भुक्तानी तथा अन्य आयोजनामा लगानी गर्नका लागि समेत कम्पनीको पूँजी वृद्धि गर्ने।
  • ३. आ.व. २०८३/०८४ भित्रमा कम्पनीबाट सर्वसाधारणलाई शेयर निष्काशन गर्ने।
  • ४. जलविद्युत उत्पादन, प्रसारणसंग सम्बन्धित अन्य आयोजना/ कम्पनीहरुमा लगानी गर्दै जाने ।
  • ५. थप जलविद्युत आयोजनाको खोजी गरी आयोजना अध्ययन निर्माण गर्दै जाने।
  • ६. समयानुकूल अन्य आवश्यक कार्यहरु सम्पादन गर्दै जाने।
  • सञ्चालक समितिको तर्फबाटकार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्पूर्ण शेयरधनी/लगानीकर्ताहरुलाई कम्पनी र कम्पनीको सज्यालक समिति प्रति देखाउनु भएको सहयोग, सद्भाव र विश्वासको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन माथि छलफल गरी वार्षिक साधारण सभाले पारित गरेको छ ।

Related

Previous Post

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

Next Post

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

Sambridinews

Sambridinews

Related Posts

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं
TOP STORIES

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन
TOP STORIES

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण
FEATURED

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि
TOP STORIES

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
Next Post
बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेगीलाई छैटौं डान

नेगीलाई छैटौं डान

मङ्लबार, भदौ ५, २०८०
समाज कल्याण परिषद्की उपाध्यक्षले दिइन पदबाट राजीनामा

समाज कल्याण परिषद्की उपाध्यक्षले दिइन पदबाट राजीनामा

सोमवार, माघ १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित
FEATURED

बिन्ध्यवासिनी हाइड्रोपावरको दसौँ वार्षिक साधारण सभा सम्पन्न: ५ प्रतिशत बोनस र १:१ अनुपातमा हकप्रद शेयर पारित

बुधबार, कार्तिक १९, २०८३
पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

पिपुल्स इनर्जी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न

बुधबार, कार्तिक १९, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं
TOP STORIES

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

बुधबार, कार्तिक १९, २०८३
गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन
TOP STORIES

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

बुधबार, कार्तिक १९, २०८३
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण
FEATURED

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

बुधबार, कार्तिक १९, २०८३
बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि
TOP STORIES

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

मङ्लबार, कार्तिक १८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In