Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
in TOP STORIES, मनोरञ्जन, समाचार
0
बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, कात्तिक १७ गते । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गरेको पहिलो मल्टिप्लेक्स ुबिग मुभीजुले प्रविधिको तीव्र विकास र दर्शकहरूको बढ्दो अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले आफ्ना सिनेमा हलहरूलाई पूर्ण रूपमा नवीकरण ९च्भलयखबतष्यल० गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको छ।

नवीकरणका क्रममा कम्पनीले आफ्नो मूल नारा “Experience Cinema, Experience the Difference” (सिनेमा अनुभव गर्नुहोस्, भिन्नता अनुभव गर्नुहोस्) लाई सार्थक बनाउन हलका हरेक पक्ष—प्रविधि, ध्वनि, सिट र वातावरणमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको छ।

You might also like

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो

साेलुखुम्बुमा हेलिकप्टर आपसमा ठोकिदा एकजनाको मृत्यु

काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभीजको हलमा ‘स्टेट-अफ-द-आर्ट’ (State-of-the-art) दृश्य प्रविधि Barco 4K RGB Laser Projector जडान गरिएको छ। कम्पनीले युरोपेली ब्रान्डको बहुचर्चित Barco SP4K–20C (Series 4) स्मार्ट लेजर प्रोजेक्टर भित्र्याएको हो, जसमा २१,००० ल्युमेन्स (Lumens) को चमक (Brightness) र 4K (4096×2160) को नेटिभ क्यापिसिटी (Native Resolution) रहेको छ।

पर्दामा चलचित्रका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जीवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चिएर यो प्रोजेक्टर जडान गरेको हो। चलचित्रको दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५% भन्दा बढी Rec. 2020 र DCI A3 कलर स्पेस सपोर्ट गर्ने प्रविधि अपनाइएको छ। दृश्यहरूलाई अझ स्पष्ट र आकर्षक बनाउन हलहरूमा १९x४३ फिट, २०x४३ फिट र २०x४६ फिट आकारका विशेष सिल्भर स्क्रिन (Silver Screen) राखिएका छन्।

ध्वनि प्रविधितर्फ बिग मुभीजले Dolby Atmos 64–Channel System जडान गरेको छ। परम्परागत साउन्ड सिस्टमभन्दा फरक, हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४-च्यानल डल्बी एटमस प्रविधि जोडिएको हो।

हलको ओभरहेड र चारैतिर राखिएका स्पिकरहरू तथा CP950A साउन्ड प्रोसेसरको मद्दतले १२८ वटासम्म साउन्ड अब्जेक्ट (Sound Objects) हरूलाई एकैपटक नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनिको अनुभव गराइन्छ। विशेष गरी एक्सन तथा साउन्ड-इन्टेन्सिव चलचित्रहरूमा दर्शकले थप रोमाञ्चक अनुभव लिन सक्नेछन्।

दर्शकको सुविधा र आरामलाई ध्यानमा राख्दै नयाँ लक्जरी तथा अर्गोनोमिक सिटिङ (Premium Seating) को व्यवस्था गरिएको छ।

  • च्याम्पियन सिरिज थिएटर कुर्सी: दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ कुर्सीहरू राखिएका छन्। यी कुर्सीहरूमा एड्भान्स अर्गोनोमिक्स, रिच ल्यामिनेटेड फ्याब्रिक र थ्री-पोजिसन लकिङ सुविधा रहेको छ।
  • रोयल लक्जुरिया क्रिम कलर रिक्लाइनर: थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ रिक्लाइनरहरू जडान गरिएको छ।

हलभित्र नयाँ कार्पेटिङ, एकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्ण रूपमा नयाँ वातावरण तयार पारिएको बिग मुभीजका अध्यक्ष राजेन्द्र अर्यालले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अर्यालले भन्नुभयो, “नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभीजले प्रविधि र सुविधामा सधैँ पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक नवीकरणमार्फत पुनः प्रमाणित गरेको छ। अब बिग मुभीजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन, यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ।”

उहाँका अनुसार अब दर्शकले बिग मुभीजमा उत्कृष्ट पिक्चर, साउन्ड, कम्फर्ट र समग्र सिनेमाको बहुआयामिक अनुभव लिन पाउनेछन्।

Related

Previous Post

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न
TOP STORIES

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो
FEATURED

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना
FEATURED

साेलुखुम्बुमा हेलिकप्टर आपसमा ठोकिदा एकजनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजन सम्झौता
TOP STORIES

विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजन सम्झौता

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न
FEATURED

नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गिनीको सहर एनजेरेकोरमा फुटबल खेलका क्रममा भागदौड हुँदा ५६ जनाको मृत्यु

गिनीको सहर एनजेरेकोरमा फुटबल खेलका क्रममा भागदौड हुँदा ५६ जनाको मृत्यु

मङ्लबार, मंसिर १८, २०८१
ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतमाथि  माओबादी नेता पौडेलको ‘इन्काउन्टर’ घटनामा पनि अनुसन्धान जारी

ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतमाथि माओबादी नेता पौडेलको ‘इन्काउन्टर’ घटनामा पनि अनुसन्धान जारी

बुधबार, असार २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि
TOP STORIES

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

मङ्लबार, कार्तिक १८, २०८३
पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न
TOP STORIES

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

मङ्लबार, कार्तिक १८, २०८३
रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो
FEATURED

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो

मङ्लबार, कार्तिक १८, २०८३
खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना
FEATURED

साेलुखुम्बुमा हेलिकप्टर आपसमा ठोकिदा एकजनाको मृत्यु

मङ्लबार, कार्तिक १८, २०८३
विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजन सम्झौता
TOP STORIES

विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजन सम्झौता

मङ्लबार, कार्तिक १८, २०८३
नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न
FEATURED

नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न

मङ्लबार, कार्तिक १८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In