Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

Sambridinews by Sambridinews
सोमवार, कार्तिक १७, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, कात्तिक १६ — नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारिमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेसकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद अमिर खानबीच मङ्गलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो।

You might also like

विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जोडदार माग

हिमालय उर्जा विकास कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न,खुद मुनाफा १४.७८ करोड पुग्यो

नेपाल टेलिकममा अधिकृतदेखि प्राविधिकसम्म ८० जनालाई रोजगारीको अवसर

भेटका क्रममा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै लामो समयदेखिको यो सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए। सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसकेको उनको भनाइ थियो। उनले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क (B2B), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए। नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा राम्रो सम्भावना रहेको उनले बताए। त्यसैगरी पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगसम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राखे।

उहाँले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्त्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे। विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध सिर्जना नगर्ने भएकाले यी क्षेत्रमा तत्काल सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो।

राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्व दिएको उल्लेख गर्दै दुवै देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए। नेपालसँग आर्थिक सम्बन्ध पुनः जोड्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनको भनाइ थियो। उनले नेपाल र पाकिस्तान दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमीशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए। बदलिँदो विश्व अर्थतन्त्रमा भौगोलिक दूरीभन्दा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी सम्पर्क सञ्जाल महत्त्वपूर्ण हुने उनको धारणा थियो।

भेटका क्रममा राजदूत खानले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्स, नेपाली व्यवसायी तथा प्रभावित समुदायप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गरे।

भेटवार्तामा नेपाल–पाकिस्तानबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि, कृषि, औषधि उद्योग, हवाई तथा स्थल सम्पर्क विस्तारलगायतका विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। उक्त भेटमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मलहोत्रा लगायतको उपस्थिति रहेको थियो।

Related

Previous Post

विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जोडदार माग

Sambridinews

Sambridinews

Related Posts

विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन  गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जोडदार माग
TOP STORIES

विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जोडदार माग

by Sambridinews
सोमवार, कार्तिक १७, २०८३
हिमालय उर्जा विकास कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न,खुद मुनाफा १४.७८ करोड पुग्यो
FEATURED

हिमालय उर्जा विकास कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न,खुद मुनाफा १४.७८ करोड पुग्यो

by Sambridinews
सोमवार, कार्तिक १७, २०८३
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

नेपाल टेलिकममा अधिकृतदेखि प्राविधिकसम्म ८० जनालाई रोजगारीको अवसर

by Sambridinews
सोमवार, कार्तिक १७, २०८३
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
TOP STORIES

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

मङ्लबार, जेष्ठ ३०, २०८०
मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

आइतवार, माघ ४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड
TOP STORIES

नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

सोमवार, कार्तिक १७, २०८३
विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन  गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जोडदार माग
TOP STORIES

विवादित न्यायाधीशहरूमाथि यथाशिघ्र निष्पक्ष छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जोडदार माग

सोमवार, कार्तिक १७, २०८३
हिमालय उर्जा विकास कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न,खुद मुनाफा १४.७८ करोड पुग्यो
FEATURED

हिमालय उर्जा विकास कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न,खुद मुनाफा १४.७८ करोड पुग्यो

सोमवार, कार्तिक १७, २०८३
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

नेपाल टेलिकममा अधिकृतदेखि प्राविधिकसम्म ८० जनालाई रोजगारीको अवसर

सोमवार, कार्तिक १७, २०८३
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
TOP STORIES

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

आइतवार, कार्तिक १६, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

आइतवार, कार्तिक १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In