Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

Sambridinews by Sambridinews
शनिबार, अशोज १०, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता साकम्यानका X-5000E 6×4 विद्युतीय ट्र्याक्टर र X-5000E 6×4 विद्युतीय डम्प ट्रक नेपालमा भित्र्याउने भएको छ। यी दुई मोडलमार्फत कम्पनीले नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य राखेको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै यसको विस्तार यात्रीवाहक तथा हल्का व्यावसायिक सवारीसाधनबाट भारी सवारीसाधनतर्फ पनि हुन थालेको छ। यही क्रममा जगदम्बा मोटर्सले ढुवानी, निर्माण, खानी तथा अन्य भारी सामान ओसारपसार हुने क्षेत्रमा विद्युतीय सवारीसाधनको विकल्प उपलब्ध गराउन लागेको हो।

You might also like

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

आज हल तिहार तथा गोवर्धन पूजा गरिदै

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

X-5000E विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि तयार पारिएको हो। त्यस्तै, X-5000E विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने कामका लागि डिजाइन गरिएको छ। दुवै सवारीसाधनमा साकम्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको छ।

दुवै मोडलमा छिटो चार्ज गर्न सकिने सुविधा रहेको छ। यसले व्यावसायिक प्रयोगकर्तालाई सवारीसाधन सञ्चालनको समय व्यवस्थापन गर्न सहज बनाउने अपेक्षा गरिएको छ। साथै, सवारीसाधनमा स्मार्ट नियन्त्रण तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको छ, जसले विभिन्न कार्य वातावरणमा प्रभावकारी र भरपर्दो सञ्चालनमा सहयोग गर्नेछ।

यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्स नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधनको क्षेत्रमा प्रवेश गर्ने भएको छ। व्यावसायिक तथा औद्योगिक यातायातका लागि विद्युतीय विकल्पको खोजी भइरहेको अवस्थामा यी सवारीसाधनले नेपाली बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।

X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक, उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण जगदम्बा मोटर्सले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।

Related

Previous Post

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

Next Post

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा
FEATURED

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

by Sambridinews
मङ्लबार, कार्तिक २५, २०८३
आज गाई तिहार
TOP STORIES

आज हल तिहार तथा गोवर्धन पूजा गरिदै

by Sambridinews
मङ्लबार, कार्तिक २५, २०८३
माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित
FEATURED

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
TOP STORIES

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
FEATURED

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
Next Post
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, एनसेल नेपालकै लागि

हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, एनसेल नेपालकै लागि

मङ्लबार, भदौ ३१, २०८२
पुरानाे गठबन्धनका सबै मन्त्रीलाइ बाइबाइ : नवनियुक्त तीन मन्त्रीले शपथ लिए

पुरानाे गठबन्धनका सबै मन्त्रीलाइ बाइबाइ : नवनियुक्त तीन मन्त्रीले शपथ लिए

सोमवार, फाल्गुन २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा
FEATURED

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

मङ्लबार, कार्तिक २५, २०८३
आज गाई तिहार
TOP STORIES

आज हल तिहार तथा गोवर्धन पूजा गरिदै

मङ्लबार, कार्तिक २५, २०८३
माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित
FEATURED

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

सोमवार, कार्तिक २४, २०८३
“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
TOP STORIES

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

सोमवार, कार्तिक २४, २०८३
चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
FEATURED

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

सोमवार, कार्तिक २४, २०८३
संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न,  ७.५ प्रतिशत नगद लाभांश पारित
FEATURED

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

आइतवार, कार्तिक २३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In