Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

Sambridinews by Sambridinews
बुधबार, अशोज ७, २०८३
in FEATURED, TOP STORIES
0
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज ७, काठमाडौं । आगामी असोज ७ देखि ११ गतेसम्म देशका विभिन्न भागमा उल्लेख्य वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान मोडलको औसतमा आधारित प्रक्षेपणअनुसार विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा मध्यपहाडी जिल्लामा बढी वर्षा हुने देखिएको छ।

पूर्वानुमानअनुसार पाँच दिनको अवधिमा सबैभन्दा बढी वर्षा पाल्पामा २८५ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ। त्यस्तै कास्कीमा २७८, पर्वतमा २७१, अर्घाखाँचीमा २६१, म्याग्दीमा २६०, नवलपरासी पूर्व र पश्चिममा २५७–२५७, लमजुङमा २५६, रुपन्देहीमा २५५ तथा मनाङमा २५० मिलिमिटरसम्म वर्षा हुन सम्भावना रहेको छ ।

You might also like

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

पुर्वानुमान अनुसार मध्य तथा पश्चिम नेपालका केही जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ । काठमाडौं उपत्यका आसपासका जिल्लासहित मध्य नेपालका केही क्षेत्रमा पनि उल्लेख्य वर्षाको प्रक्षेपण गरिएको छ ।

यस अवधिमा निरन्तर वा भारी वर्षा भएमा बाढी, पहिरो, डुबान तथा सडक यातायातमा अवरोधको जोखिम बढ्न सक्ने भएकाले विशेषगरी पहाडी तथा नदी किनारका बस्तीमा सतर्कता आवश्यक देखिन्छ।

Related

Previous Post

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

Next Post

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

Sambridinews

Sambridinews

Related Posts

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

by Sambridinews
बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

by Sambridinews
बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
TOP STORIES

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
Next Post
“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बिशाल मिलन केन्द्र विरुद्ध त्रिभुवन आर्मी क्लब: त्रिभुवन आर्मी क्लब विजयी हुदै महाकाव्य 

बिशाल मिलन केन्द्र विरुद्ध त्रिभुवन आर्मी क्लब: त्रिभुवन आर्मी क्लब विजयी हुदै महाकाव्य 

शनिबार, अशोज १३, २०८०
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 
FEATURED

“LG को उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक 

बुधबार, अशोज ७, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

आगामी आइतबारसम्म देशका विभिन्न स्थामा भारी वर्षाको सम्भावना

बुधबार, अशोज ७, २०८३
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
FEATURED

नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै

बुधबार, अशोज ७, २०८३
माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

मङ्लबार, अशोज ६, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
TOP STORIES

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान

मङ्लबार, अशोज ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In