Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

Sambridinews by Sambridinews
सोमवार, अशोज ५, २०८३
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा समीक्षा कार्यक्रममा KIST Medical College तथा Teaching Hospital ललितपुर जिल्लाका निजी अस्पतालमध्ये प्रथम भएको छ।

कार्यक्रममा ललितपुर जिल्लाअन्तर्गतका १५ वटा निजी अस्पताल सहभागी भएका थिए। सहभागी अस्पतालहरूले वर्षभरि प्रवाह गरेका विभिन्न स्वास्थ्य सेवासम्बन्धी तथ्यांक प्रस्तुत गर्नुका साथै वार्षिक सेवा प्रवाहको समीक्षा गरिएको थियो।

You might also like

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

वार्षिक समीक्षाका क्रममा निर्धारित विभिन्न स्वास्थ्य सेवा सूचक (Health Service Indicators) का आधारमा अस्पतालहरूको सेवा प्रवाह तथा कार्यसम्पादन मूल्यांकन गरिएको थियो। उक्त मूल्यांकनमा KIST Teaching Hospital ले सहभागी निजी अस्पतालमध्ये उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हो।

स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको योगदानको कदर गर्दै जनस्वास्थ्य कार्यालय, ललितपुरले KIST Medical College तथा Teaching Hospital लाई प्रशंसापत्र (Certificate of Appreciation) प्रदान गरेको छ।

अस्पतालका अनुसार यो सम्मान गुणस्तरीय स्वास्थ्य सेवा, प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन तथा तथ्यमा आधारित सेवा प्रणालीलाई प्राथमिकता दिँदै आएको प्रयासको महत्वपूर्ण मान्यता हो। उक्त उपलब्धिले स्वास्थ्य सेवा क्षेत्रमा अस्पतालको प्रतिबद्धता र कार्यसम्पादनलाई थप सुदृढ बनाएको अस्पतालले जनाएको छ।

KIST Teaching Hospital ले आगामी दिनमा पनि गुणस्तरीय, विश्वसनीय तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

ग्वार्को, ललितपुरस्थित KIST Medical College तथा Teaching Hospital वि.सं. २०६२ चैत १० गते (सन् २००६ मार्च २३) देखि सञ्चालनमा रहेको अस्पताल हो। करिब दुई दशकदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले जटिल तथा गम्भीर स्वास्थ्य अवस्थाका बिरामीका लागि विशेषज्ञ चिकित्सकीय सेवा, उन्नत प्रविधि तथा आधुनिक उपचार सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

Related

Previous Post

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

Next Post

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट
FEATURED

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

by Sambridinews
सोमवार, अशोज ५, २०८३
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
खेलकुद

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

by Sambridinews
सोमवार, अशोज ५, २०८३
टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट
TOP STORIES

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

by Sambridinews
सोमवार, अशोज ५, २०८३
सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता

by Sambridinews
सोमवार, अशोज ५, २०८३
राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

by Sambridinews
आइतवार, अशोज ४, २०८३
Next Post
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

'गौरवको यात्रा': अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशभरी चिसाे बढ्दै

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीकाे सम्भावना

बुधबार, फाल्गुन ३, २०७९
स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक

स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक

शुक्रबार, पुस २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट
FEATURED

बजाजको ‘राष्ट्रिय नि:शुल्क चेकअप क्याम्प’ सुरु: लेबरदेखि स्पेयर पार्ट्ससम्म विशेष छुट

सोमवार, अशोज ५, २०८३
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
खेलकुद

‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न

सोमवार, अशोज ५, २०८३
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
FEATURED

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

सोमवार, अशोज ५, २०८३
टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट
TOP STORIES

टीटूके र होरा ई स्पोर्ट्स ग्लोबल ओपनमा छनोट

सोमवार, अशोज ५, २०८३
सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता
TOP STORIES

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता

सोमवार, अशोज ५, २०८३
राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

आइतवार, अशोज ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In