Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

Sambridinews by Sambridinews
आइतवार, साउन १०, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

त्रियोग स्कुल चेस सम्पन्न

काठमाडौं साउन १० ।नेपाल उमा कुङफु संघले करातेका सुनिल लामा र याङतेन लामालाई आइतबार सम्मान गरेको छ । करातेमा हासिल गरेको उपलब्धी र करातेको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै सुनिललाई सम्मान गरिएको हो । त्यस्तै सुनिलका छोरा याङतेन विभिन्न प्रतियोगितामा प्राप्त गरेको उपलब्धीका लागि सम्मानित भए ।
स्वयम्भूस्थित दि इलाइट को–एडमा भएको उमा कुङफुको ग्रेडिङको समापनका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।
सुनिलले बंगलादेशमा भएको ११ औं दक्षिण एसियाली खेलकुद तथा १३ औं एसिया प्यासिफिक सितोरियो कराते प्रतियोगितामा स्वर्ण जितेका थिए । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जितेका छन् ।
अमेरिकाको न्युयोर्कमा बसोवास गर्ने सुनिलले त्यही च्याम्पियन्स मार्सल आर्ट एकेडेमी स्थापना गरी करातेमा अहिले पनि सक्रिय छन् । काठमाडौंको रानीवनमा पनि सोही नामको एकेडेमी सञ्चालनमा छ । अमेरिकामा विभिन्न प्रतियोगितामा सहभागी हुन जाने खेलाडी र टोलीलाई सम्भव भएसम्म एकेडेमीको तर्फबाट स्वागत र सम्मान पनि गर्ने गरेका छन् ।
इलाइट को–एडकी प्रिन्सिपल सम्झना कर्माचार्य कपाली, नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, डब्लुएमएसी, नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले सुनिल र याङतेनलाई प्रशंसा पत्रसहित सम्मान गर्नुका साथै ग्रेडिङमा उत्तीर्णलाई प्रमाण पत्र प्रदान गरे ।
सुरेन्द्र थापा मगर र गोविन्दकुमार श्रेष्ठ ब्ल्याकवेल्ट दोश्रो डान तथा श्यामप्रसाद गौतम, सारदा गुरुङ चित्रकार, पुरुषोतमदास श्रेष्ठ, रविन्द्रप्रसाद श्रेष्ठ र रत्न राणा थापा ब्ल्याकवेल्ट पहिलो डानमा पदोन्नती भए । ग्रेडिङ अन्तर्राष्ट्रिय निर्णायक उमा कुङफु संघका उपाध्यक्ष रमेश महर्जनले सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले नेपाली करातेका चिरपरिचित खेलाडी र उदीयमान खेलाडीलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु खुशीको क्षण भएको बताउदै च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले नेपालबाट अमेरिका पुगेका खेलकर्मीलाई गर्ने स्वागत र सत्कारको प्रशंसा गरे ।
सुनिलले आफ्नो र छोराको सफलतताको कदर गर्दे सम्मान गरेकोमा उमा कुङफु संघ परिवारलाई धन्यवाद दिए ।

Related

Previous Post

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

Next Post

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

Sambridinews

Sambridinews

Related Posts

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

सोमवार, माघ ६, २०८२
एनकेएल दोस्रो सिजन जेठमा हुने

एनकेएल दोस्रो सिजन जेठमा हुने

सोमवार, फाल्गुन ४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

आइतवार, साउन १०, २०८३
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
TOP STORIES

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

आइतवार, साउन १०, २०८३
कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३
त्रियोग स्कुल चेस सम्पन्न
TOP STORIES

त्रियोग स्कुल चेस सम्पन्न

शुक्रबार, साउन ८, २०८३
रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In