Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

हत्या अभियाेगमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

Sambridinews by Sambridinews
बिहिबार, असार १८, २०८३
in FEATURED, TOP STORIES
0
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१८ असार, काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ ।

कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

You might also like

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

जिल्ला अदालत महोत्तरीले मंसीर, २०८० मा कोइरी सांसद पदमा बहाल रहेका बेला उनी लगायतलाई आरोपबाट सफाई दिएको थियो ।

घटना के हो ?

मधेश आन्दोलनका बेला २५ भदौ २०७२ महोत्तरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो, त्यसक्रममा सशस्त्र प्रहरी बलका असई थमन विकलगायत सख्त घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर पठाइयो ।

उनीहरु जलेश्वरबाट जनकपुर जाँदै थिए । महोत्तरीको सनोखडामा अप्ठेरो कच्ची बाटोमा एम्बुलेन्स अघी बढ्न सकेन । एम्बुलेन्सलाई मोटरसाइकलमा आएका आन्दोलनकारीहरुले पछ्याइरहेका थिए । एम्बुलेन्स रोकिएपछि उनीहरु त्यहाँबाट निस्केर खेतमा लुक्न गएका थिए । त्यसपछि आन्दोलनकारीहरुले लुकेको ठाँउबाट निकालेर घाइतेहरुलाई सांघातिक आक्रमण गरेका थिए ।

हत्याको आरोपमा पक्राउ परेकाहरुले आक्रमणमा संलग्नहरु रहेको भनी लक्ष्मी महतो लगायतको नाम समेत लिएका थिए । मुद्दा चलेपछि महतो फरार भए, फरार अवस्थामा नै उनी एमालेमा प्रवेश गरे र महोत्तरी–१ बाट २०७९ सालमा सांसद निर्वाचित भए ।

लक्ष्मी महतो कोइरी फरार अवस्थामा नै पटकपटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएका थिए । उनले राज्यबाट नै संरक्षण पाएकोमा चौतर्फी प्रश्न उठिरहेको थियो । उनी सांसद पदमा रहेकी बेला  २८ मंसीर, २०८० मा जिल्ला अदालतले उनीलगायत केहीलाई सफाइ दिएको थियो, त्यसपछि उनी प्रतिनिधिसभामा सहज रुपमा उपस्थित हुन थालेका थिए ।

प्रत्यक्षदर्शीलगायत केहीले घटनामा महतोको पनि संलग्नता रहेको बताएका थिए । तर महतोका  साक्षीहरुले त्यो दिन उनी विरामी भएर घरमै रहेको भनी अदालतमा बकपत्र गरेका थिए ।

जिल्ला अदालतले घटनास्थलमा रहेका अरु आरोपितहरुको बयानको साटो साक्षीहरुको बयानलाई आधार मानेर सफाई दिएको थियो । उच्च अदालत जनकपुरले त्यसलाई उल्ट्याएर उनलाई पनि ५ वर्ष कैद हुने फैसला गरेको हो ।

उच्च अदालत जनकपुरले थमन विकको हत्याको घटनामा प्रदीप साह माझी, सञ्जय कुमार साह, मोहन ठाकुरलाई जन्मकैद हुने जिल्ला अदालतको फैसला नै सदर गरेको छ ।

जन्मकैदको फैसला भएका आरोपितमध्ये अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डेको फैसला संशोधन भएर ५/५ वर्षका दरले कैद सजाय भएको छ ।

उच्च अदालतले आरोपितहरुमध्ये लक्ष्मी महतो र पवन कापरलाई सफाई दिने जिल्ला अदालतको फैसला उल्ट्याएर पाँच वर्षका दरले कैद सजाय गरेको हो ।

एमालेले कोइरीलाई गत फागुनको निर्वाचनमा पनि महोत्तरी–१ मा उनलाई उम्मेदवार बनाएको थियो, तर उनी पराजित भएर तेस्रो स्थानमा पुगेका थिए ।

Related

Previous Post

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

Next Post

ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान

Sambridinews

Sambridinews

Related Posts

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

by Sambridinews
बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान

ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा शुरु

इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा शुरु

मङ्लबार, बैशाख २५, २०८१
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारकाआवश्यकताअनुरूप नयाँ उत्पादन श्रृंखला 

बुधबार, असार २४, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

बुधबार, अशोज १४, २०८३
अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत
FEATURED

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In