Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, October 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

Sambridinews by Sambridinews
मङ्लबार, असार १६, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेपाल टेलिकमले मुगु जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल राराताल नजिक रहेको मुर्माटपमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार उक्त सेवा असार १५ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको हो।

रारा राष्ट्रिय निकुञ्जभित्र रहेको मुर्माटप रारातालको मनोरम दृश्यावलोकनका लागि लोकप्रिय गन्तव्य मानिन्छ। रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थानबाट राराताल, विभिन्न हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।

You might also like

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

फोरजी सेवा विस्तारसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवा सहज रूपमा प्रयोग गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ। यस सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ मार्गमा समेत भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने कम्पनीको विश्वास छ। अब पर्यटकहरूले आफ्नो यात्रा अनुभव, तस्बिर, भिडियो तथा प्रत्यक्ष प्रसारण (लाइभ अपडेट) सामाजिक सञ्जालमार्फत सहज रूपमा साझा गर्न सक्नेछन्।

कम्पनीका अनुसार आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तारले रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय होटल, होमस्टे, व्यवसायी तथा सेवाग्राहीहरूले विभिन्न डिजिटल सेवाको उपयोग सहज रूपमा गर्न सक्ने भएकाले स्थानीय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

फोरजी सेवा सञ्चालनका लागि जडान गरिएको टावरले मुर्माटप क्षेत्रमा मात्र नभई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनको रूपमा समेत काम गर्नेछ। यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमका मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने कम्पनीले जनाएको छ।

नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको परिकल्पना साकार बनाउन प्रतिबद्ध रहने उल्लेख गरेको छ।

Related

Previous Post

नेपाल इन्जिनियरिङ कलेजमा बागमती प्रदेश पर्यटन ह्याकाथन सम्पन्न

Next Post

एजनको प्रोडक्ट लोन्च

Sambridinews

Sambridinews

Related Posts

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

by Sambridinews
बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

by Sambridinews
बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

by Sambridinews
बुधबार, अशोज १४, २०८३
Next Post
एजनको प्रोडक्ट लोन्च

एजनको प्रोडक्ट लोन्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

शनिबार, भदौ २, २०८०
शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश

शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश

मङ्लबार, बैशाख २२, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
TOP STORIES

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

बुधबार, अशोज १४, २०८३
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
TOP STORIES

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

बुधबार, अशोज १४, २०८३
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार 

बुधबार, अशोज १४, २०८३
एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित
FEATURED

एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारणसभा सम्पन्न: सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित

बुधबार, अशोज १४, २०८३
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न,  १५ प्रतिशत बोनस घोषणा
TOP STORIES

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस घोषणा

बुधबार, अशोज १४, २०८३
अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत
FEATURED

अकामा होटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न , रामडा ब्रान्डसँगको साझेदारी र आगामी आईपीओ निष्कासनले आर्थिक पुनरुत्थानको बलियो संकेत

बुधबार, अशोज १४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In