Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

Sambridinews by Sambridinews
आइतवार, चैत्र १५, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

आज हल तिहार तथा गोवर्धन पूजा गरिदै

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा नवौँ ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा  स्पोट्र्स फिजिक च्याम्पियनसिप २०८२ प्रतियोगिता शनिबार चितवनमा सम्पन्न भएको छ । दुई दिनसम्म (चैत्र १३–१४) सञ्चालन भएको प्रतियोगितामा देशभरबाट १०४ जना खेलाडीले १६ विधामा प्रतिस्पर्धा गरेका थिए ।
७५ केजी वजन समुहबाट समुहगत बिजेता बन्दै च्याम्पियन अफ दि च्याम्पियनमा भिडे्का  क्षितिज थापा (नेपाल व्यायाम मन्दिर, काठमाडौंले अन्तिम स्पर्धामा जित्दैं वाकी १०३ खेलाडीहरुको चुनौती पाखा लगाएका थिए । उनले उपाधिसंगै ५ लाख नगद, ट्रफी र व्यानेट हात पारे ।
५५ केजी तौल समूहमा सुनिल आले (बुटवल फिटनेस, रुपन्देही) प्रथम, सागर बि.के (किङ्स फिटनेस, बुटवल) दोस्रो र महेन्द्र बहादुर थापामगर (कम्फर्ट जिम एन्ड फिटनेस सेन्टर, काठमाडौं) तेस्रो भए। ६० केजी तौल समूहमा सुरेश दुवाल (ट्रान्क्विलिटी स्पा प्रा.लि.) प्रथम, धर्मराज खापुङ (वि एन्ड एल फिटनेस, काठमाडौं) दोस्रो र राजेन्द्र सुनार (फिटनेस टाइम, रुपन्देही) तेस्रो स्थानमा रहे। ६५ केजीमा नवराज डुम्ब्रे (भूमहि जिम एन्ड फिटनेस) प्रथम, सुरज घले (त्रिभुवन आर्मी क्लब) दोस्रो र परिष श्रेष्ठ (बडी क्राफ्ट, ललितपुर) तेस्रो भए। ७० केजी तौल समूहमा अनिश रसाइली (फ्रेन्ड्स फिटनेस, दाङ) प्रथम, आशिम सिंह थापा (अल्टिमेट लिफ्टिङ क्लब) दोस्रो र सुसन श्रेष्ठ (पावर फिजिकल फिटनेस सेन्टर, काठमाडौं) तेस्रो स्थानमा रहे ।
७५ केजी तौल समूहमा छितिज थापा (नेपाल व्यायाम मन्दिर, काठमाडौं) प्रथम, योगेन्द्र श्रेष्ठ (पावर फिजिकल फिटनेस, काठमाडौं) दोस्रो र दीपक कुमार तिमल्सिना (फ्री स्टाइल एन्ड जिम) तेस्रो भए। ८० केजी तौल समूहमा दिप जंग रोका मगर (एपेक्स जिम, काठमाडौं) प्रथम, निर्दोष घले (हम्मर फिटनेस एन्ड जिम) दोस्रो र सगेन्द्र सिंह (डिभाइन फिजिकल फिटनेस सेन्टर, कालिमाटी) तेस्रो स्थानमा रहे। ८० केजी माथि तौल समूहमा ललित धिमाल (ग्यालेक्सी फिटनेस, झापा) प्रथम र राम शरण महर्जन (श्याडो फिटनेस सेन्टर) दोस्रो भए र   रिसब श्रेष्ठ  द जिम एक्स भक्तपुर  तेस्रो  भए ।
पुरुष एथलेटिक्स फिजिक्स १७० सेमी मुनि तर्फ विधामा रेशम राना (किङ्स फिटनेस, बुटवल) प्रथम, रोहन राई (जुम फिटनेस) दोस्रो र बिजेन्द्र मान श्रेष्ठ (बुटवल फिटनेस) तेस्रो भए भने पुरुष  एथलेटिक्स फिजिक्स १७० सेमी माथि अनुप बिक्रम बिष्ट (डिभाइन फिटनेस, कालिमाटी) प्रथम, नम्गेल लामा (नयाँबजार डिभाइन फिजिकल फिटनेस सेन्टर) दोस्रो र सुरज डंगोल (फिटनेस मन्त्र) तेस्रो स्थानमा रहे।पुरुष स्पोर्टस फिजिक्स १७० सेमी मुनि ज्ञानेश्वर चौधरी (आइरन प्याराडाइज फिटनेस एन्ड स्पा, सिनामंगल) प्रथम, अजय कुमार शाक्य (फिटनेस मन्त्र, मुलपानी) दोस्रो र बिजेन महर्जन (गोल्ड्स जिम, काठमाडौं) तेस्रो भए भने पुरुष  स्पोर्टस फिजिक्स १७० सेमी माथि मा अनिल श्रेष्ठ (एनीटाइम फिटनेस) प्रथम, सुमन कार्की (एक्टिभ ३ फिटनेस क्लब) दोस्रो र बलिराम कुमार चौधरी (रोहन फिटनेस) तेस्रो स्थानमा रहे ।
महिला तर्फ महिला एथलेटिक्स फिजिक्स विधामा डिभाइन फिजिकल फिटनेस सेन्टर, कालीमाटीकी उर्मिला श्रेष्ठले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल हुनुभएको छ। त्यस्तै, यला जिम ललितपुरकी सिता खत्री दोस्रो, द जिम एक्स भक्तपुरकी सुनु श्रेष्ठ तेस्रो, भालुभैरव जिमकी चुन कुमारी पुन चौथो र सारांश फिटनेस सेन्टर धनगढीकी कल्पना रावल पाँचौँ स्थानमा रहनुभएको छ ।
यसैगरी, महिला मोडल फिजिक्स तर्फ मन्स्टर जिम एण्ड फिटनेस हबकी बिनु जी.टी. प्रथम हुनुभएको छ। यस विधामा शबाना फिटनेसकी कबिता आलेले दोस्रो, अल्टीमेट फिटनेसकी सुजाना घिसिङले तेस्रो, रेड आइरन जिम बन्दीपुरकी मनु थापाले चौथो र राइनो फिटनेस हब चितवनकी गीता लोहनीले पाँचौँ स्थान प्राप्त गर्नुभएको छ।
त्यस्तै, महिला शारीरिक सुगठन (ध्यmभल’क द्ययमथदगष्मिष्लन) विधामा डिभाइन फिजिकल फिटनेस सेन्टर, कालीमाटीकै शीला ठकुरी प्रथम हुनुभएको छ। भक्तपुर वेलनेसकी तारा खाँइजू दोस्रो, पावर फिजिकल फिटनेसकी रिपु घर्ती तेस्रो र रेड आइरन जिम बन्दीपुरकी सर्मिला थापा चौथो स्थानमा रहनुभएको छ ।
बजन समुहका बिजेता खेलाडीहरुले क्रमशः प्रथम हुनेले ५० हजार दोश्रो लाई २५ हजार तेस्रोलाई १५ हजार नगद तथा बजन समुहमा उत्कृष्ट छ जनाले  प्रमाणपत्र,ट्रफी र मेडल प्राप्त गरेका थिए ।
विजेता खेलाडीहरूलाई सांसद् रजनी श्रेष्ठ, आयोजक महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्षहरू सितुप्रसाद श्रेष्ठ र राजन श्रेष्ठ, महासंघका पदाधिकारी सदस्यहरु, डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधानलगायतले पुरस्कार वितरण गरे ।

Related

Previous Post

कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा

Next Post

नवगठित सरकारद्वारा जारी शासकीय सुधारसम्बन्धी कार्यसूचीप्रति चेम्बर सकारात्मक

Sambridinews

Sambridinews

Related Posts

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा
FEATURED

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

by Sambridinews
मङ्लबार, कार्तिक २५, २०८३
आज गाई तिहार
TOP STORIES

आज हल तिहार तथा गोवर्धन पूजा गरिदै

by Sambridinews
मङ्लबार, कार्तिक २५, २०८३
माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित
FEATURED

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
TOP STORIES

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
FEATURED

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

by Sambridinews
सोमवार, कार्तिक २४, २०८३
Next Post
नवगठित सरकारद्वारा जारी शासकीय सुधारसम्बन्धी कार्यसूचीप्रति चेम्बर सकारात्मक

नवगठित सरकारद्वारा जारी शासकीय सुधारसम्बन्धी कार्यसूचीप्रति चेम्बर सकारात्मक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

झापामा ओलीविरूद्ध प्रदर्शन

झापामा ओलीविरूद्ध प्रदर्शन

बुधबार, बैशाख १३, २०८०
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र ; देशको आर्थिक संकट समाधान गर्न आग्रह

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र ; देशको आर्थिक संकट समाधान गर्न आग्रह

मङ्लबार, माघ १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रहरी हिरासतमा
FEATURED

इरानसँगको युद्ध प्रभावकारी रूपमा अन्त्य भएको ट्रम्पको संकेत

मङ्लबार, कार्तिक २५, २०८३
आज गाई तिहार
TOP STORIES

आज हल तिहार तथा गोवर्धन पूजा गरिदै

मङ्लबार, कार्तिक २५, २०८३
माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित
FEATURED

माउन्टेन इनर्जी नेपाल लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न: २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित

सोमवार, कार्तिक २४, २०८३
“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 
TOP STORIES

“यसपटकको तिहारमा स्मार्ट जीवनशैली: नेपालकै पहिलो ‘एआई एयर फ्रायर’ र अत्याधुनिक सिजी उपकरणहरू एकैसाथ बजारमा !” 

सोमवार, कार्तिक २४, २०८३
चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित
FEATURED

चम्पावती हाइड्रोपावरको १७औँ साधारण सभा सम्पन्न: १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

सोमवार, कार्तिक २४, २०८३
संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न,  ७.५ प्रतिशत नगद लाभांश पारित
FEATURED

संयुक्त ऊर्जा लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत नगद लाभांश पारित

आइतवार, कार्तिक २३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In