Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, June 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

Sambridinews by Sambridinews
बिहिबार, चैत्र १२, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपश्चात् नयाँ सरकार गठनको तयारी भइरहेका सन्दर्भमा मन्त्रालयहरूको पुनर्संरचना तथा संख्या घटाउने विषयमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को गम्भीर ध्यानाकर्षण भएको छ । विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई विघटन गर्ने वा अन्य मन्त्रालयमा गाभ्ने तथा यसको नाम परिवर्तन गर्ने विषय अत्यन्त संवेदनशील र दूरगामी प्रभाव पार्ने भएकाले यसप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।

नेपालमा कुल जनसंख्याको करिब ३३.८४ प्रतिशत हिस्सा बालबालिकाले ओगटेका छन् । बालबालिका वर्तमानका साझेदार मात्र नभई भविष्यका धरोहर, राष्ट्रका गौरव तथा भोलिका दक्ष जनशक्ति हुन् । यस्तो महत्वपूर्ण जनसंख्या समूहसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयलाई कमजोर बनाउने वा अन्य मन्त्रालयमा गाभ्ने कार्यले बालअधिकार संरक्षण तथा प्रवद्र्धनमा गम्भीर असर पार्ने देखिन्छ ।

You might also like

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

नेपालले बालअधिकारसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ। ती प्रतिबद्धताहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अझ सुदृढ, सक्षम र बालबालिका केन्द्रित बनाउनु आजको आवश्यकता हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई यथावत् राखी यसलाई अझ बालबालिका केन्द्रित बनाइ बालबालिकासम्बन्धी विषयहरूलाई राष्ट्रिय नीति, कार्यक्रम तथा बजेटमा स्पष्ट रूपमा समावेश गर्न,बालबालिकामाथिको लगानी वृद्धि गर्न,बाल बजेट कोडको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न,बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्न , दिगो विकास लक्ष्यले राखेको सोच अनुसार सन् २०३० सम्ममा बालविवाह मुक्त देश घोषणा गर्ने लक्ष्यमा पुग्नु पर्ने गरी नीतिगत र कार्यक्रमिक व्यवस्था सुनिश्चितता गर्न,बालबालिकाको हक, हित र संरक्षणका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्न ,बालबालिकाको पोषण भत्ता वृद्धि तथा विद्यालय खाजा कार्यक्रमलाई कक्षा १० सम्म विस्तार गर्न सिजप नयाँ सरकार समक्ष माग गर्दछ । त्यसैगरी, स्थानीय तहमा बाल संरक्षण प्रणालीलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाइ बालबालिकाको समग्र विकास र सुरक्षालाई सुनिश्चित गर्न आवश्यक कदमहरू चालिनुपर्दछ ।

राष्ट्रको भविष्य निर्माण गर्ने बालबालिकाको सर्वांगीण विकास, संरक्षण र सहभागितालाई सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयको संरचना सुदृढ बनाउनु अपरिहार्य रहेको हाम्रो निष्कर्ष छ । तसर्थ, मन्त्रालय विघटन वा गाभ्ने जस्ता निर्णयहरू पुनर्विचार गर्न नेपाल सरकारसँग हामी हार्दिक अनुरोध गर्दछौं ।

Related

Previous Post

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

Next Post

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

Sambridinews

Sambridinews

Related Posts

FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

by Sambridinews
बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

by Sambridinews
बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

by Sambridinews
बुधबार, असार १०, २०८३
नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य
FEATURED

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

by Sambridinews
बुधबार, असार १०, २०८३
बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

by Sambridinews
मङ्लबार, असार ९, २०८३
Next Post
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बहुप्रतिक्षित टाटाको इभि पन्च, भव्यताका साथ एकैपटक चार शहरमा लन्च

बहुप्रतिक्षित टाटाको इभि पन्च, भव्यताका साथ एकैपटक चार शहरमा लन्च

बिहिबार, अशोज ३, २०८१
समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

शनिबार, असार २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

बुधबार, असार १०, २०८३
नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य
FEATURED

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

बुधबार, असार १०, २०८३
बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

मङ्लबार, असार ९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In