Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

Sambridinews by Sambridinews
सोमवार, चैत्र ९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
NADA
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा मिलनबाबु मल्लले बाजी मारेका छन् । गत फागुन २५ गते अध्यक्षमा सुरेन्द्रकुमार उप्रेतीलाई चयन गरेको नाडाले १२ दिनपछि पूर्ण कार्यसमिति चयन गरेको हो । 

आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम निर्वाचित कार्यसमितिबाट २९ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

You might also like

टेन के रनका सहयोगी सम्मानित

मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

नाडाको अध्यक्षपछि शक्तिशाली महासचिव पदमा रास्वपा निकट मिलनबाबु मल्ल चयन भएका छन् । उनलाई सरकार बनाउँदै गरेको पार्टी रास्वपाले समानुपातिक सूचिमा राखेको थियो । त्यस्तै नाडाको महासचिवमा प्रकाश कपुरी, मेघराज पौडेललगायतको दाबी रहेको थियो । 

नाडाको निवर्तमान अध्यक्ष करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष भद्र भण्डारी, संस्थागत उपाध्यक्ष  गणेशप्रसाद भट्टराई, उपाध्यक्ष विक्रम सिंहानिया, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौड्याल, कोषाध्यक्ष पंंकज अग्रवाल, सह कोषाध्यक्ष नीलमणि पाठक चयन गरेको बैठकमा सहभागी एक सदस्यले अर्थपथलाई बताए ।

 त्यस्तै नाडाको संस्थागत सदस्यहरू मध्येबाट प्रदेश सदस्य डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल,  दीपेन्द्र कोइराला र पुष्कर ओझालाई चयन गरेको छ ।

अनुपकुमार बराल, तोयानाथ खनाल, दीपकराज गिरी, दीपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी, विमल साहलाई सदस्यमा चयन गरेको छ । 

बैठकमा अध्यक्ष उप्रेतीले दीपककुमार अग्रवाल, महेश पाल, र राजेशप्रसाद गिरीलाई कार्यसमितिमा मनोनीत गरेका छन् । 

Related

Previous Post

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

Next Post

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

Sambridinews

Sambridinews

Related Posts

टेन के रनका सहयोगी सम्मानित
TOP STORIES

टेन के रनका सहयोगी सम्मानित

by Sambridinews
आइतवार, असार ७, २०८३
मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि
TOP STORIES

मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि

by Sambridinews
शनिबार, असार ६, २०८३
नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
TOP STORIES

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

by Sambridinews
शनिबार, असार ६, २०८३
गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित
FEATURED

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित

by Sambridinews
शनिबार, असार ६, २०८३
गुरुकुलतर्फको १२ कक्षामा वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का चालिसे सर्वोत्कृष्ट
TOP STORIES

गुरुकुलतर्फको १२ कक्षामा वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का चालिसे सर्वोत्कृष्ट

by Sambridinews
शनिबार, असार ६, २०८३
Next Post
एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

एनटीसी प्योगकरताले डेनमार्क र दक्षिण कोरियामा इन्टरनेश्नल भोल्ट रोमिङ सेवा प्रयोग गर्न सक्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रचण्ड गोरखा निर्वाचन क्षेत्र २ बाट उठ्ने

प्रचण्ड गोरखा निर्वाचन क्षेत्र २ बाट उठ्ने

शनिबार, अशोज २२, २०७९
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

सोमवार, असार १, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टेन के रनका सहयोगी सम्मानित
TOP STORIES

टेन के रनका सहयोगी सम्मानित

आइतवार, असार ७, २०८३
मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि
TOP STORIES

मदन भण्डारी कप यु–१९ भलिबल भोलिदेखि

शनिबार, असार ६, २०८३
नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
TOP STORIES

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

शनिबार, असार ६, २०८३
गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित
FEATURED

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित

शनिबार, असार ६, २०८३
गुरुकुलतर्फको १२ कक्षामा वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का चालिसे सर्वोत्कृष्ट
TOP STORIES

गुरुकुलतर्फको १२ कक्षामा वेद वेदाङ्ग संस्कृत विद्यापीठम्का चालिसे सर्वोत्कृष्ट

शनिबार, असार ६, २०८३
स्किब्स बास्केटबलमा ४८ टोली
TOP STORIES

स्किब्स बास्केटबलमा ४८ टोली

शुक्रबार, असार ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In