Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

Sambridinews by Sambridinews
शनिबार, चैत्र ७, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, चैत ६ : ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन रेडम्याजिक ११ प्रो नेपाली बजारमा ल्याउने तयारी गरेको छ। इनोभेटिभ र हाइ पर्फर्मेन्स स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै कम्पनीले ल्याउन लागेको यो स्मार्टफोनले नेपाली प्रयोगकर्ताहरुका लागि मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। 

पावर युजर्स र गेमिङ उत्साहीहरुलाई लक्षित गर्दै ल्याउन लागिएको यस रेडम्याजिक ११ प्रोमा १४४ हर्जको रिफ्रेश रेटसहितको ६.८५ इन्चको एमोलेड डिस्प्ले उपलब्ध हुने छ, जसले अत्यन्तै स्मूथ भिजुअल्स र इमर्सिभ गेमप्ले अनुभव सुनिश्चित गर्छ। साथै, यस रेडम्याजिक ११ प्रोमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र प्रिमियम, पर्फर्मेन्स–केन्द्रित डिजाइन रहने अपेक्षा गरिएको छ। 

You might also like

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

पर्फर्मेन्सका हिसाबले रेडम्याजिक ११ प्रो नवीनतम क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा सञ्चालित हुने छ, जसले फ्ल्यागशिप स्तरको स्पिड र रिस्पोन्सिभनेस प्रदान गर्नेछ ५० एमपी + ५० एमपी + २ एमपी को ट्रिपल रियर क्यामरा सेटअपका साथै १६ एमपीको फ्रन्ट क्यामरा रहने अपेक्षा गरिएको छ, जसले गेमिङसँगै कन्टेन्ट क्रिएसनका लागि ब्यालेन्सड अनुभव प्रदान गर्नेछ। साथै, रेडम्याजिक ११ प्रोमा ७५०० एमएएच ब्याट्री र ८० वाटको अल्ट्राफास्ट चार्जिङ सपोर्ट रहनेछ, जसले यसलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनमध्ये एकको रुपमा स्थापित गर्नेछ। 

एक लाख साठी हजारको हाराहारीमा मूल्य भएको यो फोन प्रि बुकिङको लागि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । 

Related

Previous Post

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

Next Post

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

Sambridinews

Sambridinews

Related Posts

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

by Sambridinews
सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

by Sambridinews
सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

by Sambridinews
सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि, सञ्जय एक स्ट्रोकले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

कृषि विकास बैंकलाई सिल्भर अवार्ड

सोमवार, साउन ५, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा

बिहिबार, मंसिर २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

सोमवार, अशोज ५, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In