फागुन २१, काठमाडाैं । सिन्धुलीमा अाज सम्मन्न प्रतिनिधि सभा निर्वाचनमा ५३.५८ प्रतिशत मत खसेकाे छ ।
निर्वाचन आयोग सिन्धुलीका अनुसार जिल्लामा शान्तपुर्ण रूपमा उक्त मत खसकाे जनाइएकाे छ ।
५४ हजार ४ सय ३२ महिला र ५८ हजार ७ सय ८२ पुरूषले मतदान गरेका छन् ।

| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.