Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, February 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

Sambridinews by Sambridinews
आइतवार, माघ २६, २०८२
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटु रोगको खतरा बढाउछ । जो मानिस मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो भने जो ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्छन्, उनिहरुमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने कस्ता तत्व पाइन्छन् त ?, जुन यस प्रकार छन् :

१. ओखर : ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ । यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ । यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

You might also like

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न

२. देशी बदाम : यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ । यसको सेवनले दाँत एवं ह(ड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

३. अन्जीर : अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ । यसको सेवनले कब्जियत, एनि(मिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दु(खाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।

४. काजु : काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ । यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

५. किसमिस : दा:ख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दो(षको निवारण गर्छ । यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

६. पेस्ता : पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

७. बदाम : १०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ । बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

Related

Previous Post

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

Next Post

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 
TOP STORIES

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

by Sambridinews
आइतवार, माघ २६, २०८२
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
FEATURED

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

by Sambridinews
आइतवार, माघ २६, २०८२
नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न
FEATURED

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न

by Sambridinews
शनिबार, माघ २५, २०८२
केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता
TOP STORIES

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

by Sambridinews
शनिबार, माघ २५, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

पश्चिमि वायुकाे प्रभावले केही स्थानमा हल्का वर्षाकाे सम्भावना

by Sambridinews
शनिबार, माघ २५, २०८२
Next Post
राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य : सांसद एकनाथ ढकाल

एक सय रुपैयाँको नोटमा नेपाललेको नयाँ नक्सा छाप्ने सरकारको निर्णय स्वागतयोग्य : सांसद एकनाथ ढकाल

मङ्लबार, बैशाख २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापति डोलप्रसाद अर्याललाई

रास्वपाका उपसभापतिलाई एसएमएस मार्फत धम्कि दिने व्यक्ति पक्राउ

सोमवार, साउन १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 
TOP STORIES

राष्ट्रिय युवा नीति कार्यान्वयन गर्न सरोकारवालाको जोड 

आइतवार, माघ २६, २०८२
स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू
FEATURED

स्वास्थ्यका लागि निकै लाभदायक प्रोटिनयुक्त ७ खानेकुराहरू

आइतवार, माघ २६, २०८२
पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै
FEATURED

पाटन अस्पतालमा अब देशकै पहिलो पूर्ण ‘डिजिटल’ अस्पताल बन्दै

आइतवार, माघ २६, २०८२
नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न
FEATURED

नेपाल भ्यालुयर्स एसोसिएशनको पन्ध्रौं स्थापना दिवस सम्पन्न

शनिबार, माघ २५, २०८२
केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता
TOP STORIES

केभिआर समीट च्यालेन्जमा लोकेन्द्र र एनी विजेता

शनिबार, माघ २५, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

पश्चिमि वायुकाे प्रभावले केही स्थानमा हल्का वर्षाकाे सम्भावना

शनिबार, माघ २५, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In