माघ २०, काठमाडौं । पश्चिमि वायुको प्रभावले आज देशको पश्चिमि भागमा पानी पर्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमा महाशाखाका अनुसार आज कर्णाली तथा सुदुपश्चि क्षेत्रको उच्च पहाडि भागमा वर्षा तथा सामान्य हिमपातको सम्भावना रहेको छ।
यसको प्रभावले पोखरा तथा काठमाडौं लगायतका स्थानमा बादल लाग्नुका साथै, फाटफुट वर्षाको सम्भावना रहेको मौसमविद विनोद पोख्रेलले जनाएका छन् ।












