Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

Sambridinews by Sambridinews
शनिबार, माघ ११, २०८२
in TOP STORIES, राजनीति
0
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ, १० सिन्धुली । सिन्धली २ मा नेकपाको उम्मेदवारी विवादले नेता तथा कार्यकर्ताबिच तरंग पैदा गरेको छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनाका लागि २ मा नेकपाका नेता महेश्वर दाहालले स्वतन्त्रता उम्मेदवारी दिएका छन् । जिल्ल्ला नेतृत्वले सिफारिस नगरेका नेतालाई केन्द्रले टिकट थमाए पछि नेता तथा जनपत्रकार महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

You might also like

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

उनको समर्थनमा पूर्वमन्त्री तथा नेकपाका नेता हरिबोल गजुरेल रहेका छन् भने प्रस्तावकमा जिल्ला इन्चार्ज सहितको जिल्ला नेतृत्व रहेको छ ।

महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपाका संयोगक नेता पुष्पकमल दाहाल प्रचण्डले नेता महेश्वर दाहाल हरिबोल गजुरेल सहितका जिल्ला नेतालाई बोलाएर उनको उम्मेदवारी फिर्ता गर्न र राजन दाहाललाई सहयोग गर्न भनेका थिए । तर नेता गजुरेलले जिल्ला नेतृत्वले सिफारिस नगरेको व्यक्तिलाई टिकट दिनुका साथै पार्टी भित्रको बढ्दो परिवारबाद र स्वेच्छाचारविरुद्ध महेश्वर दाहालको उम्मेदवारी रहेको भन्दै प्रचण्डमाथि प्रतिप्रश्न गरेको बताइन्छ ।

विहीबारको वर्ता नमिलेपछि पार्टी संयोजक प्रचण्ड र नेता माधवकुमार नेपालले सिन्धुलीको विवाद मिलाउन नेता गजुरेललाई पत्र पठाएको छ ।
विवाद समाधान नभए कारबाहीको चेतावनी सहितको पत्र काटिएको बताइन्छ । यसबारेमा नेता गजुरेल भने पार्टीको स्वेच्छाचार विरुद्ध दिइएको उम्मेदवारी फिर्ता नहुने भन्दै आसन्न निर्वाचनमा नेता महेश्वर दाहाललाइ नै सहयोग गर्ने र यसो गर्दा पार्टीले कारबाही गरे झेल्न तयार रहेको बताउछन् ।

यता स्वतन्त्र उम्मेदवारी दिएका नेता महेश्वर दाहाल भने सत्तामा बसेर गरिएको अन्याय अत्याचार र विकृतिको संरक्षण विरुद्ध आफुले विद्रोह गरेको बताउछ । पार्टीले गर्ने स्वेच्छाचार विरुद्र आफ्नो उम्मेद्वारी रहेको भन्दै यसबाट फिर्ता नहुने उनको भनाइ छ ।

विवाद नमिले विगतदेखिको विरासत गुम्नेमा कार्यकर्ताहरु भने चिन्तित देखिन्छन । पार्टीका दुबै उम्मेदावारको दावी यथावत रहेका कारण भोट बाडिदा दुबैको हार निश्चित रहेको जिल्लाका एक नेताले बताए । एक मिल्नुको विकल्प छैन यो नै पार्टीको हित हुने उनले बताए ।

Related

Previous Post

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

Next Post

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

Sambridinews

Sambridinews

Related Posts

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

by Sambridinews
बिहिबार, साउन ७, २०८३
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 
TOP STORIES

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमालेका अध्यक्ष ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम प्रस्ताव

एमालेका अध्यक्ष ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम प्रस्ताव

बुधबार, फाल्गुन १०, २०७९
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियामा ढिलाइ

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियामा ढिलाइ

शुक्रबार, पुस २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

बिहिबार, साउन ७, २०८३
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 
TOP STORIES

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 

बिहिबार, साउन ७, २०८३
नबिल  बैंक  युरोमनी  अवार्डस्  फर  एक्सिलेन्स  २०२६  मा  नेपाल्स  बेस्ट  बैंक  सहित  तीन प्रतिष्ठित अवार्डबाट सम्मानित 
FEATURED

नबिल  बैंक  युरोमनी  अवार्डस्  फर  एक्सिलेन्स  २०२६  मा  नेपाल्स  बेस्ट  बैंक  सहित  तीन प्रतिष्ठित अवार्डबाट सम्मानित 

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In