Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

Sambridinews by Sambridinews
बिहिबार, माघ ९, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ ८, एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरूलाई यस बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धी एक रणनीतिक साझेदारी गर्ने समझदारी भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यज्यू र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश विक्रम खत्रीज्यूले हस्ताक्षर गर्नुभयो । यसबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर प्राप्त गर्दै निजहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न थप सहज बनाउनेछ ।

You might also like

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

ग्राहक महानुभावहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।

Related

Previous Post

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

Next Post

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

Sambridinews

Sambridinews

Related Posts

साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

by Sambridinews
बिहिबार, माघ ९, २०८२
सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा
TOP STORIES

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

by Sambridinews
बिहिबार, माघ ९, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
TOP STORIES

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

by Sambridinews
बिहिबार, माघ ९, २०८२
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न
TOP STORIES

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

by Sambridinews
बिहिबार, माघ ९, २०८२
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
TOP STORIES

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

by Sambridinews
बिहिबार, माघ ९, २०८२
Next Post
साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

बिहिबार, असार १९, २०८२
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु

आइतवार, साउन २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

बिहिबार, माघ ९, २०८२
एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने
TOP STORIES

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

बिहिबार, माघ ९, २०८२
सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा
TOP STORIES

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

बिहिबार, माघ ९, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
TOP STORIES

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

बिहिबार, माघ ९, २०८२
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न
TOP STORIES

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

बिहिबार, माघ ९, २०८२
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
TOP STORIES

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

बिहिबार, माघ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In