Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, माघ ६, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।माघ ३, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष (आव) २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेको वित्तीय संस्थाको आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर तथा शून्य दशमलव ०.७५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर) वितरण गर्ने प्रस्ताव पारित भएको छ । बोनस शेयर जारीपश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी रू. ८९ करोड ५६लाख ३३ हजार ६३०.४३ हुने बताइएको छ ।
वार्षिक साधारण सभाले लेखा परीक्षक पि. एल. आर. जी. एशोसिएट, चार्टड एकाउनटेनले लेखा परिक्षण गर्नु भएको थियो र सो सभाबाट पास भई आ.व. २०८२ / ०८३ का लागि वाहृय लेखा परिक्ष नियुक्ति गरेको छ ।

संस्थाको पृष्ठभूमी:
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६६/०४/०८ गते विधिवत रुपमा दर्ता भई मिति २०६६/०९/०१ गते देखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट वित्तीय कारोबार गर्दै आएको छ। स्थापना कालमा तिन जिल्लाबाट आफ्नो कारोवार शुरु गरेको यस लघुवित्त वित्तीय संस्थाको कार्यक्षेत्र हाल राष्ट्रिय स्तर रहेको र बनेपा(५, काभ्रेपलाञ्चोकमा केन्द्रिय कार्यालय रहि तराई तथा पहाडी ३६ जिल्लाहरुमा यस वित्तीय संस्थाले ९१ वटा शाखा कार्यालयहरु मार्फत आफ्नो लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल वित्तीय संस्था १,३५,२७६ जना भन्दा बढी ग्राहक सदस्यहरुको आर्थिक सहयात्रीको रुपमा अगाडी बढिरहेको छ।
‘सुख र समृद्धिको आधार, सबैको लागि स्वरोजगार’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी अघि बढेको यस वित्तीय संस्थाले गरिबी निवारण अभियानमा लघुवित्त कार्यक्रमलाई केन्द्रित गरी लक्षित वर्ग, क्षेत्र र समुदायलाई उत्प्रेरकको भुमिका निभाउदै लघु उद्यम तथा व्यवसाय गर्न प्रेरित गर्दै सामाजिक आर्थिक रुपान्तरणको आधार तय गरेको छ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लि। परम्परागत बैंकिङ्ग संस्था मात्र नभई गरिब, विपन्न तथा पिछडिएका महिला दिदीबहिनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने एक सबल वित्तीय संस्थाको रुपमा स्थापित भई सकेको छ। यस वित्तीय संस्थाले वित्तीय साक्षरता लगायत अर्थतन्त्रका अन्य सम्भावित क्षेत्र जस्तैः कृषि, पशुपालन, व्यापार, व्यवसायको वृद्धि विकास, राष्ट्रिय उत्पादन बढाउने, लक्षित वर्गको जीवनस्तर उकास्ने, सदस्यलाई आत्मनिर्भर बनाउने, उत्पादित वस्तुको बजार सिर्जना गर्ने, वित्तीय पहुँचका लागि लघु कर्जा तथा बचत, लघु बीमा र लघु बैंकिङ्ग कारोबार गर्दै आएको छ । नेपाल जस्तो विकासोन्मुख र अधिकांश ग्रामिण बस्ती भएको देशमा वित्तीय समावेशीकरण र गरिबी निवारणका लागि उपयुक्त वित्तीय औजारको रुपमा यस स्वरोजगार लघुवित्त वित्तीय संस्था ल ले सदैव कदम बढाउन संकल्पित रहेको छ।
दृष्टि ( Vision)
व्यवसायिक लघुवित्त संस्थाद्वारा लघुवित्तीय सेवाहरु पुऱ्याई गरिबी निवारणमा सहयोग पुऱ्याउनु।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

अभियान ( Mission)
ठाउँ विशेषको आवश्यकता अनुसार नयाँ ढाँचाहरु द्वारा लघु वित्तीय सेवा पुऱ्याई जनताको आयस्तर बढाउनु।

उद्देश्यहरु (Objectives)
१. कार्यक्षेत्र भित्रका सबै ग्राहकहरुलाई सबै प्रकारका दिगो लघुवित्त सेवाहरु प्रदान गर्ने ।
२. ग्रामीण जनताहरुलाई बैकिङ्ग बानी बसाउने, बचत संकलन गराई राम्रो कार्यमा परिचालन गराउने ।
३. सदस्यहरुलाई नयाँ थप वित्तीय सेवाहरु उपलब्ध गराउने। जस्तै कर्जाको विमा, विप्रेषण सेवा आदि।
४. ग्राहकहरुलाई लघु वित्तीय सेवाहरुद्वारा आर्थिक रुपमा सबल बनाउने ।
५. ग्राहकहरुलाई स्वरोजगारको माध्यमबाट रोजगारी सृजना गर्न सहयोग पुऱ्याउने।
६. आफ्नो कार्यक्षेत्र भित्रको प्रत्येक विपन्न घर परिवारको एक जनालाई लघुवित्त सेवा पुऱ्याउने ।
७. ग्राहकहरुसँग नियमित र राम्रो सम्बन्ध बनाउने ।

Related

Previous Post

आज देशभरी मनोनयन दर्ता हुँदै

Next Post

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार

शुक्रबार, कार्तिक ३, २०८०
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

आइतवार, बैशाख २०, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In