माघ ५, काठमाडौं । रास्वपाले आसन्न निर्वाचनका लागि सिन्धुली क्षेत्र नं २ बाट आशिष गजुरेललाई उम्मेदवार बनाउने भएको छ ।
आज आयोजित एक कार्यक्रममा पार्टीले टिकट दिने निर्णय गरेको आशिष गजुरेलले जानकारी दिनुभयो ।
गजुरेल ट्राफिक इन्जिनियर हुनुहुन्छ ।

| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.