पुस ३०, काठमाडाैं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नयाँ नेतृत्वका लागि अघि बढेको छ । संस्थापनपक्षसंग निरन्तरको वार्तामा निष्कर्शमा नपुगेपछि महाधिवेशन अघि बढेको हो ।
सोमबारदेखि आइतबारदेखि जारी महाधिवेशले सम्भवत आज नयाँ नेतृत्व चयन गरी समापन हुनेछ ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














