Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, July 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कामाडौं । मंसिर २५, ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण स्मार्ट दरबार शंखपार्क, काठमाडौंमा एक भब्य समारोहबिच सम्पन्न भएको छ।
ङादी ग्रुप पावर लिमिटेडले यस आ.व. २०८१/०८२ मा हाल कायम चुक्ता शेयरपुँजी रु. ३,७०,२५,५८,५०० /-( तीन अर्ब सत्तरी करोड पच्चिस लाख अन्ठाउन्न हजार पाँचसय रुपैया) को ०.२५ प्रतिशत अर्थात रु. ९२,५६,३९६.२५/-(वयानब्बे लाख छपन्न हजार तिन सय छ्यानब्बे रुपैया पच्चिस पैसा मात्र) नगद लाभांश )बोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ) वितरण गर्न र आ.व. २०८१/०८२ को लागि हाल कायम चुक्ता शेयरपुँजी रु. ३,७०,२५,५८,५००/-(तीन अर्ब सत्तरी करोड पच्चिस लाख अन्ठाउन्न हजार पाँचसय रुपैया) को ४.७५ प्रतिशत अर्थात रु. १७,५८,७१,५२८.७५/- (सत्र करोड अन्ठाउन्न लाख एकहत्तर हजार पाँचसय अट्ठाईस रुपैया पचहत्तर पैसा मात्र) बोनश शेयर वितरण गरेको छ ।

बाह्रौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष डा. अभिनव दाहालले वि.सं. २०६४ सालमा स्थापना भएको यस कम्पनीले मिति २०६९ आश्विन ३० गते देखि लमजुङ जिल्ला स्थित सिउरी खोलाबाट ५ मे.वा. विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा विद्युत प्रवाह गरी रहेको र यस कम्पनीले इलाम जिल्ला स्थित माईखोलामा निर्मित भएको ९.६ मे.वा.को सुपरमाई ए जलविद्युत आयोजना र ३ मे.वा.को माइखोला क्यास्केडमा रकम लगानी गरेको र उक्त आयोजनाहरुबाट विद्युत उत्पादन भई रहेकोमा असोज महिनामा आएको बाढिले क्षती पुऱ्याउदा आयोजना केही समय बन्द भएकोमा मर्मत सम्भार पश्चात सुपरमाई ए जलविद्युत आयोजना संचालनमा आईसकेको र माइखोला क्यास्केड ३ मे.वा. मर्मत र सिउरी न्यादी पावर लि। (४०.२७ मे.वा.) को आयोजनाबाट केही महिना भित्र विद्युत उत्पादन हुने जानकारी गराउनु भयो। कम्पनीले गरेका लगानीहरु राम्रै आयोजनामा रहेको हुँदा यस वर्ष शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश (कर सहित) प्रस्ताव गरेको बाहौं बार्षिक साधारण सभा समक्ष अध्यक्ष दाहालले जानकारी गराउनु भयो ।
बाह्रौं वार्षिक साधारण सभाले आ.व. २०८२ /०८३ का लागि लेखा परिक्षकमा जी. पौडेल एण्ड एशोसिएटलाई नियुक्त गरेको छ ।

You might also like

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल

हार्दिक र पूजा च्याम्पियन

ङादी ग्रुप पावर लिमिटेडको विगतबर्षको कारोवारको सिंहावलोकन :
जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत विक्रि भईरहेकाले कम्पनीको आ. व. २०८१/०८२ मा नेपाल विद्युत प्राधिकरणलाई विद्युत विक्रीबाट प्राप्त संचालन आम्दानी रु. ११,४६,१५,९६५/- साथै निक्षेपमा आर्जित व्याज सहित अन्य आम्दानी रु. ९९,६१,४५७/- गरी कुल आम्दानी रु. १२,४५,७७,४२२/- रहेको छ ।

कम्पनीले विभिन्न समयमा स्थानिय जनताको आवस्यकता अनुसार कुलेसो, खानेपानी, विद्यालय निर्माण, छात्रवृत्ति तथा बाटो मर्मत संभार गर्न आर्थिक, भौतिक रुपमा सहयोग गर्दै आएको छ ।

ङादी ग्रुप पावर लिमिटेडको नेपाल सरकार उर्जा मन्त्रालय, विद्युत नियमन आयोग, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल राष्ट्र बैक, कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजश्व कार्यालय, उद्योग विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, बैक तथा वित्तिय संस्थाहरु, बीमा कम्पनीहरु आदिसंग कम्पनीले अपनाउदै आएको व्यवसायिक सम्बन्धका कारण समग्र औधोगिक तथा व्यवसायिक सम्बन्ध राम्रो रहेको साधारण सभा समक्ष जानकारी गराइएको थियो।

कम्पनीले संचालक समितिमा भएको हेरफेर र सोको कारण हालको संचालक समिति निम्न अनुसार रहेको छ ।
डा. अभिनव दाहाल अध्यक्ष
श्री रिली गुरुङ संचालक
श्री सुधांशु तुलस्यान संचालक
श्री विशाल शर्मा संचालक
श्रीमती लक्ष्मी शोभा गोसाई स्वतन्त्र संचालक

(अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाई ज्यूले व्याक्तिगत कारण देखाई मिति २०८१/१२/२२ मा र अध्यक्ष श्री रविन सुवेदी ज्यूले व्यक्तिगत कारण देखाई मिति २०८२/०८/०७ मा राजिनामा दिनुभएकोले रिक्त अध्यक्ष पदमा संचालक श्री डा. अभिनव दाहाललाई नियुक्त गरिएको छ ।)
बाह्रौं बार्षिक साधारण सभाको संचालन कम्पनी सचिव टंक प्रसाद रेग्मीले गर्नु भएको थियो ,भने कार्यक्रममा भद्र भलामी , शेयरधनी महानुभावहरुको बाक्लो उपस्थिति रहनुका साथै कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन भएको थियो ।

Related

Previous Post

दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने

Next Post

सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने

Sambridinews

Sambridinews

Related Posts

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!
TOP STORIES

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

by Sambridinews
सोमवार, साउन ११, २०८३
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल
TOP STORIES

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल

by Sambridinews
सोमवार, साउन ११, २०८३
हार्दिक र पूजा च्याम्पियन
TOP STORIES

हार्दिक र पूजा च्याम्पियन

by Sambridinews
आइतवार, साउन १०, २०८३
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
TOP STORIES

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

by Sambridinews
आइतवार, साउन १०, २०८३
Next Post
सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने

सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

कोका-कोला नेपालले सुरु गर्‍यो फिफा वर्ल्ड कप २०२६ अभियान

सोमवार, चैत्र ३०, २०८२
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

मङ्लबार, चैत्र ७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!
TOP STORIES

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

सोमवार, साउन ११, २०८३
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल
TOP STORIES

नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : एनसीसी अध्यक्ष अग्रवाल

सोमवार, साउन ११, २०८३
हार्दिक र पूजा च्याम्पियन
TOP STORIES

हार्दिक र पूजा च्याम्पियन

आइतवार, साउन १०, २०८३
दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
FEATURED

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

आइतवार, साउन १०, २०८३
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित
TOP STORIES

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

आइतवार, साउन १०, २०८३
कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
TOP STORIES

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

शुक्रबार, साउन ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In