Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, March 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

केज फाइटको तयारी तिब्र, १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार

Sambridinews by Sambridinews
शनिबार, मंसिर २१, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
केज फाइटको तयारी तिब्र, १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

पोखरा । पोखरामा पहिलो पटक हुन लागेको केज फाइटको तयारी तिब्र पारिएको छ । पर्यटकीय राजधानी पोखरालाई थप नयाँ गन्तव्यको रुपमा स्थापित गर्नका लागि कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करणमा नयाँ विधा थप गरिएको हो । साक यान्त मुवाथाईकोको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलाडीले विभिन्न विधामा गरि १२ लाख रुपैयाँ भन्दा बढि पुरस्कार प्राप्त गर्नेछन् ।
पुसको १२ गते हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल वारियर सिरिजले समेत सहकार्यमा हुन लागेको हो । फाइटको प्रबद्र्धन गर्दै पर्यटकलाई थप मनोरञ्जन दिनका लागि केज फाइटको आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक तथा साक यान्त मुवाथाई नेपालका सञ्चालक खगेन्द्र छेत्रीका अनुसार प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका अनुभवी फाइटरहरू सहभागी हुनेछ । प्रतियोगितामा २५ वटा प्रोफेसनल फाइट राखिएको छ । खेलकुदमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको क्षेत्रीले बताए ।
प्रतियोगिता खेल्नका लागि सबै फाइटर पुसको १० गते पोखरा आइपुग्नेछन् । पुस ११ गते तौल मापन र प्राविधिक प्रकृया पुरा हुनेछ भने १२ गते मुख्य इभेन्टको आयोजना हुनेछ । संयोजक छेत्रीका अनुसार यस्ता प्रतियोगिताले नेपाली फाइटरलाई अन्तर्राष्ट्रिय स्तरमा उदाउने महत्वपूर्ण आधार दिनेछ । ‘रबिन्द्र ढाँट र सुस्मिता थापा जस्ता प्रतिभाशाली खेलाडीहरु यस्तै फाइटका कारण उदाएका छन, यो अवसर हो’ उनले भने । क्षेत्रीका अनुसार सुस्मिता थापाले यस पटक मुख्य इभेन्टमा प्रतिस्पर्धा गर्नेछिन् । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Related

Previous Post

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

Next Post

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई

Sambridinews

Sambridinews

Related Posts

काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी
TOP STORIES

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी
TOP STORIES

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

by Sambridinews
शनिबार, फाल्गुन २३, २०८२
सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा
TOP STORIES

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे
TOP STORIES

सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे

by Sambridinews
बिहिबार, फाल्गुन २१, २०८२
Next Post
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दुबइमा नेपाललाई ६ स्वर्णसहित ८ पदक

दुबइमा नेपाललाई ६ स्वर्णसहित ८ पदक

सोमवार, बैशाख १५, २०८२
NIC

एनआईसी एशिया बैंकको प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

शनिबार, असार २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी
TOP STORIES

चितवन क्षेत्र नं. ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी

शनिबार, फाल्गुन २३, २०८२
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

भक्तपुर २ मा रास्वपाका राजीव खत्री भारी मत अन्तरले निर्वाचित

शनिबार, फाल्गुन २३, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी
TOP STORIES

एसियाली खेलकुदको प्रवर्धनका लागि‘एसियन गेम्स फन रन’को तयारी

शनिबार, फाल्गुन २३, २०८२
सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा
TOP STORIES

सिन्धुली २ मा रास्वपाका आषिश गजुरेल सुरूवातदेखि नै अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२
सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे
TOP STORIES

सिन्धुलीमा ५३.५८ प्रतिशत मत खस्याे

बिहिबार, फाल्गुन २१, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In