Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

Sambridinews by Sambridinews
बिहिबार, मंसिर ५, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
आइ एमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ,आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि.गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेका छन् । आज बसेको सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आज देखि लागु हुने गरी नियुक्त गरेको हो । 

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिइओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो । फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उहाँले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ । बढदै गएको डिजिटल कारोवार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा हुनुभएको छ ।  

You might also like

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

धनुषामा भएकाे झडपमा ८ जना घाइते

पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन

रेग्मीले PSP संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उहाँको खुवीलाई आइएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हाँसिल गर्ने अपेक्षा समेत गरेको छ ।  

Related

Previous Post

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

Next Post

नेपाल टेलिकमकाे टेण्डरमा गडवडी

Sambridinews

Sambridinews

Related Posts

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

by Sambridinews
शनिबार, पुस २६, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

by Sambridinews
शनिबार, पुस २६, २०८२
पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन
TOP STORIES

पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन

by Sambridinews
शनिबार, पुस २६, २०८२
TOP STORIES

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

by Sambridinews
शुक्रबार, पुस २५, २०८२
केएमसी बास्केटबल आइतबारदेखि
TOP STORIES

केएमसी बास्केटबल आइतबारदेखि

by Sambridinews
शुक्रबार, पुस २५, २०८२
Next Post
नेपाल टेलिकमकाे टेण्डरमा गडवडी

नेपाल टेलिकमकाे टेण्डरमा गडवडी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निजी विद्यालयमाथिको दबाबले शिक्षा क्षेत्र संकटमा पर्न सक्ने भन्दै नेसनल प्याब्सनको गम्भीर चिन्ता

निजी विद्यालयमाथिको दबाबले शिक्षा क्षेत्र संकटमा पर्न सक्ने भन्दै नेसनल प्याब्सनको गम्भीर चिन्ता

शुक्रबार, साउन १७, २०८२
शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक

शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक

मङ्लबार, मंसिर ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

शनिबार, पुस २६, २०८२
नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी
राजनीति

रास्वपाबाट बाहिरिए कुलमान

शनिबार, पुस २६, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
राजनीति

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

शनिबार, पुस २६, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

शनिबार, पुस २६, २०८२
पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन
TOP STORIES

पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन

शनिबार, पुस २६, २०८२
TOP STORIES

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

शुक्रबार, पुस २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In