Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई

Sambridinews by Sambridinews
शनिबार, कार्तिक २२, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
राप्ती सोनारी नेचर रनको उपाधि करण र आयुसालाई
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

नेपालगन्ज, दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुसासिंह ठकुरीले जितेका छन् ।
एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट राप्ती सोनारी नेचर रन स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्व दर्शाउँदै दौडमा आकर्षिक गर्ने उद्देश्यले गत बर्षदेखि सुरु गरिएको हो ।
शनिवार राप्तीसोनारीको मदुवामा भएको राप्तीसोनारी नेचर रनको दोस्रो संस्करणमा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए । छात्रतर्फ रामबहादुर बिक, सुशान्त पुनमगर, दिपेन्द्र बस्खोर, रोहित दहित, समिर थारु, बिशाल सुनार, आशीक थारु शीर्ष दश भित्र आए ।
त्यसैगरी छात्रातर्फ अनिसा थारु दोस्रो र अन्चल कुमारी थारु तेस्रो भए । यसमा मिना बिष्ट, अन्जु सुनार, अनुजा थारु, सन्जु थारु, रन्जिता चौधरी, निस्मा थारु, रामकुमारी थारुले शीर्ष दशभित्र स्थान बनाए ।
पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद रु पाँच हजार, तीन हजार र एक हजार तथा पदकले पुरस्कृत गरियो ।
विजयी खेलाडीलाई राप्तीसोनारी गाउँपालिका कार्यवाहक अध्यक्ष मिनराज खड्का, वडा नं. ५ का अध्यक्ष झगरु थारु, वडा नं. २ का कार्यवाहक अध्यक्ष दीपबहादुर बुढाथोकी, राप्तीसोनारी खेलकुद विकास समितिका संयोजक तेजबहादुर सुवेदी, मधु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर केसी, राष्ट्रिय खेलाडी बालकृष्ण चौधरी र तीर्थ ओली लगायतले पुरस्कार वितरण गरे । कार्यवाहक अध्यक्ष खड्काले राप्ती सोनारी नेचर रनलाई गाउँ पालिकाको बार्षिक कार्ययोजनामा सम्बोधन गर्ने र सबै नौ वटै पालिकाले यस कार्यक्रममा आर्थिक लगायत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
करिब एक सय ३० जनाले भाग लिएको दौडबाट शीर्ष दश जनालाई यही मंसिर ६ गते शनिवार हुने ११औं धारा नेपालगन्ज म्याराथनमा स्वतः भाग लिन पाउनेगरी पुस्कृत गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी गराए । धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत असोजमा गौघाट ग्रीन रन गरिएको थियो । काठमाडौं २५ के हेरिटेज रेस, नेपालगन्ज १० नाइट रन, कर्णाली हाफ म्याराथन समेत नेपालगन्ज म्याराथनकै भगिनी इभेन्टका रुपमा सन्चालित छन् ।

Related

Previous Post

गायक विनोद बानियाँको गीत “यही दु:ख गरौला” सार्वजनिक

Next Post

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

Sambridinews

Sambridinews

Related Posts

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ८, २०८२
आत्मविश्वासका साथ अघि बढ्न व्यवसायीहरूलाई प्रधानमन्त्रीको आह्वान

आत्मविश्वासका साथ अघि बढ्न व्यवसायीहरूलाई प्रधानमन्त्रीको आह्वान

आइतवार, कार्तिक २३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

मङ्लबार, अशोज ६, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In