Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, December 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक २१, २०८२
in TOP VIDEOS, खेलकुद, समाचार
0
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर शुक्रबारदेखि, यस्तो छ तालिका
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

Grand Opening Announcement

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूरको घोषणा गरेको छ । टोलीले शुक्रबार र शनिबार प्रदेशका विभिन्न सहरमा ट्रफी प्रदर्शन गर्ने भएको छ ।
शुक्रबारको तालिकाः
शुक्रबारको ट्रफी टूर बिहान ८ बजे टिकापुरबाट सुरु हुनेछ । तालिकाअनुसार, ट्रफीलाई निम्न स्थान र समयमा प्रदर्शन गरिनेछ ।
बिहान ९ बजेदेखि ९ः४५ सम्मः खड्क चोक
बिहान १०ः३० देखि ११ः३० सम्मः चिसापानी पुल
मध्यान्ह १२ बजेदेखि १२ः३० सम्मः लम्की चोक
दिउँसो १ बजेदेखि १ः३० सम्मः घोडाघोडी ताल
बेलुका ३ः३० देखि ४ः३० सम्मः दोधारा चाँदनी पुल
साँझ ५ बजेदेखि ६ बजेसम्मः महेन्द्रनगर (पहिलो दिनको ट्रफी टूरको समापन)
दोस्रो दिन शनिबारको तालिकाः
दोस्रो दिन, शनिबार ट्रफीलाई बिहान ८ बजेदेखि १० बजेसम्म सिद्धार्थ बैंक, धनगढीमा राखिनेछ । त्यसपछि र्‍यालीको सुरुवात हुनेछ, जुन सिद्धार्थ बैंकबाट चौराह चोक हुँदै बिहान १०ः३० बजेदेखि १२ बजेसम्म कभर्डहल पुग्नेछ । अन्त्यमा, कभर्डहलबाट १२ः३० मा अत्तरिया चोकमा ल्याई दिउँसो ३ बजेसम्म प्रदर्शन गरी टूर सम्पन्न हुनेछ ।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ।
सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षकः जगत टमटा

Related

Previous Post

एसियन आर्चरी च्याम्पियन्सीपमा खेल्ने नेपाली टिमको विदाइ

Next Post

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

Sambridinews

Sambridinews

Related Posts

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी
FEATURED

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी

by Sambridinews
आइतवार, पुस ६, २०८२
नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
FEATURED

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

by Sambridinews
आइतवार, पुस ६, २०८२
Grand Opening Announcement
TOP STORIES

Grand Opening Announcement

by Sambridinews
आइतवार, पुस ६, २०८२
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
TOP STORIES

मिस्टर महानगर शारीरिक सुगठनको तयारी

by Sambridinews
शनिबार, पुस ५, २०८२
रुविन र इभानालाई स्वर्ण
TOP STORIES

रुविन र इभानालाई स्वर्ण

by Sambridinews
शनिबार, पुस ५, २०८२
Next Post
सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

सुदूरपश्चिम रोयल्सको  ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

शनिबार, अशोज १, २०७९
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

बुधबार, पुस २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीका केशव हायूको शव ललितपुरको इनारमा फेला
TOP STORIES

सिन्धुलीका केशव हायूको शव ललितपुरको इनारमा फेला

आइतवार, पुस ६, २०८२
अदालतले आफूलाई न्याय दिने रविकाे भनाइ
FEATURED

सक्रिय राजनीतिमा फर्किए रावि लामिछाने

आइतवार, पुस ६, २०८२
डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी
FEATURED

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी

आइतवार, पुस ६, २०८२
नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
FEATURED

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

आइतवार, पुस ६, २०८२
Grand Opening Announcement
TOP STORIES

Grand Opening Announcement

आइतवार, पुस ६, २०८२
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
TOP STORIES

मिस्टर महानगर शारीरिक सुगठनको तयारी

शनिबार, पुस ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In