Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सीई कर्पोरेट टि-१० प्रतियोगिताको तेश्रो संस्करण कार्तिक २१ र २२ गते काठमाडौँको चुनीखेलमा हुने भएको छ।

सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहनेछ।

You might also like

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच प्रतियोगिताको समुह घोषणा, ट्रफी तथा जर्सी अनावरण गरिएको छ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रतियोगिता निर्देशक अमित पौडेलले यस पटक पनि भव्यताका साथ प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपालमा क्रिकेट संस्कृति विकास गर्न कर्पोरेट क्षेत्र क्रिकेटसँग जोडिनु महत्वपूर्ण रहेको जसलाई जोड दिंदै यस प्रतियोगिताले कर्पोरेट क्षेत्रका क्रिकेट प्रेमीहरूलाई खेलसँग जोड्दै सम्बन्ध समेत प्रगाढ पार्ने विस्वास व्यक्त गरे। यस्तै प्रतियोगिताका टेक्निकल निर्देशक रविन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पाटो बारे जानकारी गराए। कार्यक्रममा आयोजनाका समन्वय कर्ता अनिल महर्जन तथा आयोजक सुजित महर्जनको उपस्थिति थियो।

प्रतियोगितामा प्रत्येक टिममा १० जना खेलाडी रहनेछन् जसमा ८ जना खेलाडी प्लेइङ सेटमा रहनेछन्। खेलहरु १० ओभरको हुनेछन्।

समुह बिभाजन अनुसार समुह ‘ए’ मा साविकको विजेता समेत रहेको सानिमा जीआईसी इन्सुरेन्स, सलिको, जगदम्बा रियल मि रहेको छ। समुह ‘बि’ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र हिमालयन एभरेष्ट इन्सुरेन्स, समुह ‘सी’ मा रिलायबल लाइफ इन्सुरेन्स, राष्ट्रिय वाणिज्य बैंक, क्लाउड फ्याक्ट्री तथा समुह ‘डी’ मा शिखर इन्सुरेन्स, सिद्धार्थ प्रिमियर इन्सुरेन्स, एनएलजी इन्सुरेन्स रहेका छन्।

प्रतियोगिता लिग-कम नक आउट फर्म्याटमा आयोजना हुनेछ। साथै नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर र स्कोरर हुनेछन्।

प्रतियोगिताको उपाधि विजेता टोलिले १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले टोलिले ५० हजार ५ सय रुपैयाँ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर र विकेटकिपरले समान ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ सय ५० रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको प्रायोजकको रुपमा लिप मोटर, सिद्धार्थ बैंक लिमिटेड, सानिमा जीआईसी इन्सुरेन्स, सलिको तथा युनाइटेड अजोड इन्सुरेन्स रहेको छ। इन्टरनेट पार्टनरमा वेबसर्फर, इन्टरटेन्मेन्ट पार्टनर द वन्डरल्याण्ड, डेन्टल पार्टनरमा कुण्डलिनी डेन्टल क्लिनिक, अनलाइन पार्टनरमा विकेटनेपाल, टेलिभिजन पार्टनरमा काष्ठमण्डप टिभी, हेल्थ प्याकेज पार्टनर एस्थर प्याथ ल्याब, साउन्ड पार्टनरमा टेक ट्रस्ट, लजिस्टिक पार्टनरमा हँसा र भेगा लजिस्टिक, हस्पिटालिटी पार्टनर बोगेनभिल्ला इभेन्ट्स, मल्टिप्लेक्स पार्टनर क्युएफएक्स रहेको छ।

Related

Previous Post

आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारीपत्रमा हस्ताक्षर

Next Post

नेपाल टेलिकमको चित्लाङमा एनटी फाइबर  विस्तार

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

by Sambridinews
सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

by Sambridinews
सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

by Sambridinews
सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

by Sambridinews
सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

by Sambridinews
सोमवार, साउन १८, २०८३
Next Post
नेपाल टेलिकमको चित्लाङमा एनटी फाइबर  विस्तार

नेपाल टेलिकमको चित्लाङमा एनटी फाइबर  विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाेप फ्रान्सिसकाे ८८ उमेरमा निधन

पाेप फ्रान्सिसकाे ८८ उमेरमा निधन

सोमवार, बैशाख ८, २०८२
विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णर्य

विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णर्य

शुक्रबार, बैशाख २५, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
FEATURED

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

सोमवार, साउन १८, २०८३
देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
FEATURED

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘ पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

सोमवार, साउन १८, २०८३
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना
FEATURED

काठमाडाैंमा सहित देशका विभिन्न स्थानमा वर्षा जारी

सोमवार, साउन १८, २०८३
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

अब डिजेल र पेट्राेलकाे भाउ प्रति लिटर २०० रूपियाँ

सोमवार, साउन १८, २०८३
 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य
FEATURED

 पर्यटन भिसामा अमेरिका जानेहरूका लागि १५ हजार डलर अनिवार्य

सोमवार, साउन १८, २०८३
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 
TOP STORIES

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार 

आइतवार, साउन १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In