Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, March 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, कार्तिक १८, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक १७ , काठमाडौं । तेह्रथुम पावर कम्पनीले आठौं बार्षिक साधारण सभा अनुपम फुडल्याड व्याङ्केट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ।

तेह्रथुम पावर कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले आठौं बार्षिक साधारण सभामा कम्पनीको बार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीले निर्माण सम्पन्न गरेको माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजना (७.५ मे.वा.) र निमार्णको अन्तिम तयारीमा रहेको खोरुङ्गा-ताङ्गमाया खोला जलविद्युत आयोजना (२.०० मे.वा.) निर्माणको लागि लगानी गर्नुहुने शेयरधनी महानुभावहरु, प्रमुख अतिथी, अतिथीज्यूहरु, सम्बन्धित सरोकारवाला सरकारी निकायका प्रतिनिधी ज्यूहरु, पत्रकार मित्रहरु, लेखापरिक्षकज्यू, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीज्यूहरु, जिल्लाबासी दाजुभाई तथा दिदीवहिनी र कम्पनीमा संलग्न कर्मचारीहरूमा कम्पनीको तर्फबाट हार्दिक आभार व्यक्त गर्नु भएको छ ।
अध्यक्ष श्रेष्ठले बार्षिक साधारण सभामा कम्पनीको छैठौ साधारण सभाबाट पारित भएको १=१ (एक अनुपात एक) को हकप्रद शेयर चालु आ.व.२०८२/०८३ जारी गर्ने सम्पूर्ण प्रकृया पुरा भई सम्बन्धित निकायमा हकप्रद शेयर दर्ता समेत भईसकेको व्यहोरा जानकारी गराउनु भएको थियो । हकप्रद शेयरको बिक्री तया लिलामी प्रकृया समेतबाट संकलित जम्मा रु.४९,७६,३१,७०४ उन्नपचास करोड छहत्तर लाख एकतीस हजार सातसय चार संकलन भएकोमा रु. ९,७६,३१,७०४ बराबरको शेयर प्रिमियम कोष खडा गरी कम्पनीको घोषित योजना मुताबिक तीन वटै बैंकहरुलाई समानुपातिक रुपमा ऋण भुक्तानी गरिएकोको छ । चालु आ।व। २०८२र०८३ को असोज मसान्तमा कम्पनीले तीनवटा बैंकहरुलाई चुक्ता गर्नुपर्ने खुद दायित्व ४०,६५,०६,००६र५३ चालिस करोड पैसठी लाख छ हजार ६ रुपैया रहेको छ । रु.१५,४९,४६,०६५ पन्ध्र करोड उन्नपचास लाख छयालिस हजार पैसठी रहेको अधिल्लो आ.व. २०८० ÷०८१ को भन्दा आ.व. २०८१ ÷०८२ मा रु. २,६०,१६,१७१ अक्षरुपी दई करोड साठी लाख सोह्र हजार एकसय एकहत्तरले आयमा वृद्धि भएको जानकारी गराउनु भयो । अधिल्लो आर्थिक बर्षको लेखा परिक्षक के दाहाल एण्ड एशोसिएटलाई नै पुन लेखा परिक्षकमा नियुक्त गरेको छ ।
अध्यक्ष श्रेष्ठल निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्य लिए‌को हुनाले विद्युत उत्पादनमा मात्र उर्जा उत्पादकहरु सिमित हुन नपर्ने अवस्था श्रृजना हुनु उर्जा क्षेत्रको लागी सकारात्मक संकेतको रुपमा लिन सकिने बताउनु भयो ।

You might also like

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

Related

Previous Post

मिस्टिक माउन्टेन टेनिसको तयारी पूरा

Next Post

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

Sambridinews

Sambridinews

Related Posts

ईस्लाम धर्मावलम्बीले इदुलफित्र मनाउदै
FEATURED

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
FEATURED

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
FEATURED

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे  नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने
FEATURED

रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
Next Post
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आयोजना ठेक्का लिएर समयमै काम नसक्ने २३ निर्माण कम्पनी कालोसूचीमा

आयोजना ठेक्का लिएर समयमै काम नसक्ने २३ निर्माण कम्पनी कालोसूचीमा

बुधबार, चैत्र १४, २०८०
धुलिखेल ११ बानियाँछाप स्थित बलराम धिमालको घरमा आगलागी

रारा किनारमा रहेको डाँफे होटल आगलागिमा जलेर नष्ट

बिहिबार, फाल्गुन १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ईस्लाम धर्मावलम्बीले इदुलफित्र मनाउदै
FEATURED

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

शुक्रबार, चैत्र ६, २०८२
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

शुक्रबार, चैत्र ६, २०८२
फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
FEATURED

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

शुक्रबार, चैत्र ६, २०८२
प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
FEATURED

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

शुक्रबार, चैत्र ६, २०८२
रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे  नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने
FEATURED

रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने

शुक्रबार, चैत्र ६, २०८२
स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In