Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, March 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

Sambridinews by Sambridinews
बुधबार, कार्तिक १३, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

काठमाडौं, कार्तिक १२, रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ । व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष दमन घलेबीच आज सम्झौता भएको हो ।
सम्झौता अनुसार आरसीएचजीले अवानीलाई भारतको बेंगलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको प्रशिक्षणको छात्रवृत्ति प्रदान गर्नेछ । सो अवधिमा उनको अध्ययन पनि सँगै अघि बढाइनेछ । अवानीको तालिम र अध्ययनमा लाग्ने कुल खर्च मध्ये ८० प्रतिशत आरसीएचजीले र बाँकी २० प्रतिशत परिवारले व्योहर्नेछ ।
यो छात्रवृत्ति आरसीएचजीको प्रमुख परियोजना “गल्फ फर अल” अन्तर्गतको पहिलो कार्यक्रम हो । जसको उद्देश्य देशभरका युवाहरू विशेषगरी महिलाहरूलाई गल्फ खेलप्रति आकर्षित गर्दै अवसर सिर्जना गर्नु हो ।
कार्यक्रममा अध्यक्ष दमन घलेले उक्त सम्झौता नेपालका युवा प्रतिभामा लगानी गर्ने आरसीएचजीको प्रतिबद्धताको प्रतीक भएको बताए । उनले भने, “यो साझेदारी अवानीको सम्भावना र नेपाली गल्फको उज्ज्वल भविष्यप्रति हाम्रो विश्वासको अभिव्यक्ति हो ।”
अवानीका पिता मनोज खालिङले क्लबप्रति आभार व्यक्त गर्दै भने, “हामी रोटरी क्लब अफ हिमालयन गल्फर्स प्रति हृदयदेखि आभारी छौं, जसले अवानीको समर्पणलाई पहिचान गरेर उसको सपना पूरा गर्न सहयोग गरेको छ ।”
आरसीएचजीले आगामी नोभेम्बर १ मा गोकर्ण फरेस्ट रिसोर्टमा “द हिमालयन स्विङ ओपन २०२५” च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्दैछ । यही प्रतियोगिताबाट क्लबले ४० देखि ५० लाख रकम संकलन गर्ने योजना बनाएको  छ ।
क्लबकी निर्वाचित अध्यक्ष आरती आरएल राणाले सम्झौता हस्ताक्षरले गल्फ क्षेत्रमा महिलाको सशक्तीकरणतर्फ क्लबको दीर्घकालीन दृष्टिकोणलाई अझ बलियो बनाएको बताइन् । उनले भनिन्, “यो साझेदारी केवल आर्थिक सहयोग मात्र होइन, सम्भावनामा विश्वास गर्ने हाम्रो दृष्टिकोणको प्रतिबिम्ब हो ।”

Related

Previous Post

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न

Next Post

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

Sambridinews

Sambridinews

Related Posts

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

by Sambridinews
शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

by Sambridinews
शुक्रबार, फाल्गुन २९, २०८२
Next Post
एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्डकाे सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन

जाजरकोट भुइचालोबाट भएकाे क्षतिमा राहत र उद्धारका लागि प्रधानमन्त्रीको आवहन

शनिबार, कार्तिक १८, २०८०
एक्सेल्सियर कप सुरु

एक्सेल्सियर कप सुरु

बिहिबार, माघ १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित
TOP STORIES

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

शनिबार, फाल्गुन ३०, २०८२
एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

शनिबार, फाल्गुन ३०, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो यौन हिंसा र हत्या घटनाप्रति सिजपको गम्भीर ध्यानाकर्षण

शनिबार, फाल्गुन ३०, २०८२
ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास
FEATURED

ग्यासको माग उच्च भएपछि आजबाट आधाभाँडो ग्यास

शुक्रबार, फाल्गुन २९, २०८२
दसैँभरी पानी पर्ने सम्भावना
TOP STORIES

आज पनि देशका विभिन्न भागमा वर्षाको सम्भावना

शुक्रबार, फाल्गुन २९, २०८२
पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक
TOP STORIES

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई पितृ शोक

शुक्रबार, फाल्गुन २९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In