Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल लिबरल पार्टीको गठन

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक १२, २०८२
in TOP STORIES, राजनीति, समाचार
0
नेपाल लिबरल पार्टीको गठन
640
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

११ कार्तिक, काठमाडौं । आर्थिक समृद्धि र व्यक्तिगत स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै नयाँ राजनीतिक शक्ति ‘नेपाल लिबरल पार्टी’ गठन गरिएको छ । डा. गोपिलाल न्यौपानेको सभापतित्वमा आज काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी गठनको घोषणा गरिएको हो ।

कार्यक्रममा सभापति डा. न्यौपानेले देशमा दीर्घकालीन आर्थिक सुधार र नागरिक स्वतन्त्रताको सुनिश्चितता गर्ने उद्देश्यसहित पार्टी गठन गरिएको बताए । उनले भने, “नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास र बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न र सुशासन मार्फत जनताको दैनिकी सजिलो पार्न हामी अघि बढेका छौं ।”

You might also like

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

एक्सेल्सियर कपमा ८२ टिम

नेपाल लिबरल पार्टीका सभापति र महामन्त्री

डा. न्यौपानेका अनुसार पार्टीको दीर्घ लक्ष्य आर्थिक उदारवादमार्फत नेपालको समृद्ध भविष्य निर्माण गर्नु हो । उनले थपे, “राज्यको अत्यधिक नियन्त्रण र राजनीतिक जटिलताले जनताको क्षमता कुन्ठित बनाएको छ । अब हामी खुला बजार, कर–कटौती, र उत्तरदायी प्रशासनमार्फत विकासको नयाँ मोड खोल्नेछौं ।”

कार्यक्रममा पार्टीका महासचिव डा. सुशील पौडेलले पार्टीको नीति तथा दृष्टिकोण प्रस्तुत गर्दै भने, “नेपाल लिबरल पार्टीले उदारवादी अर्थव्यवस्था, पारदर्शिता, पारस्परिक सम्मान, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण र नैतिक राजनीतिलाई आफ्नो मूल मूल्यका रूपमा लिएको छ ।”

डा. पौडेलले विश्वव्यापीकरणको युगमा नेपालले आत्मनिर्भर र प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्न उदार आर्थिक सोच नै आवश्यक रहेको उल्लेख गरे । उनले भने, “हामी आयात–आश्रित अर्थतन्त्रबाट उत्पादनमुखी उद्यमशील राष्ट्रतर्फ अघि बढ्नेछौं ।”

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, युवा उद्यमी, शिक्षाविद् र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले नयाँ पार्टीले नेपालको राजनीतिमा वैकल्पिक सोच र व्यावहारिक दृष्टिकोण ल्याउने अपेक्षा व्यक्त गरे ।

Related

Previous Post

मुस्ताङमा हिमपात :शतर्क रहन स्थानिय प्रशासनको आग्रह

Next Post

सर्वदलिय सरकार मार्फत संविधान संशोधन नगरे ‘सनातन सिंदुर अप्रेसन’ गर्ने

Sambridinews

Sambridinews

Related Posts

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

by Sambridinews
बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
एक्सेल्सियर कपमा ८२ टिम
TOP STORIES

एक्सेल्सियर कपमा ८२ टिम

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत
TOP STORIES

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
Next Post
सर्वदलिय सरकार मार्फत संविधान संशोधन नगरे ‘सनातन सिंदुर अप्रेसन’ गर्ने

सर्वदलिय सरकार मार्फत संविधान संशोधन नगरे ‘सनातन सिंदुर अप्रेसन’ गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नारायणीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

नारायणीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

मङ्लबार, कार्तिक १५, २०७९
चोभारमा बागमतीमा कार खस्दा एक जना बेपत्ता

चोभारमा बागमतीमा कार खस्दा एक जना बेपत्ता

मङ्लबार, माघ ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १४, २०८२
एक्सेल्सियर कपमा ८२ टिम
TOP STORIES

एक्सेल्सियर कपमा ८२ टिम

मङ्लबार, माघ १४, २०८२
निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत
TOP STORIES

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

मङ्लबार, माघ १४, २०८२
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

मङ्लबार, माघ १४, २०८२
कबड्डीको वार्षिक साधारण सभा
TOP STORIES

कबड्डीको वार्षिक साधारण सभा

सोमवार, माघ १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In